"> मन्त्रिपरिषद्को बैठक शुरू: Dekhapadhi
मन्त्रिपरिषद्को बैठक शुरू
काठमाडौं। मन्त्रिपरिषद्को बैठक शुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक शुरू भएको हो।

नियमित बैठकमा कोरोना भाइरस महामारी र केही दिनअघि नेपाल प्रवेश गरेको सलह किराले पार्न सक्ने क्षति र रोकथामका विषयमा छलफल हुने जनाइएको छ।

यस्तै बैठकले अन्य नीतिगत निर्णयहरू गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्