काठमाडौं। प्रहरीले स्रोत नखुलेको ६५ लाख रूपैयाँसहित काठमाडौंको कालीमाटी क्षेत्रबाट एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार हुण्डी कारोबारका लागि प्रयोग गर्न राखिएको रकमसहित उनीहरू पक्राउ परेका हुन्।

उनका अनुसार पक्राउ पर्नेमा रमेश सिंह र भारतीय नागरिक रविशंकर सिंह छन्।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएकाे प्रहरी टाेलीले भारतीय नागरिक रविशंकरबाट ६३ लाख र रमेशबाट दुई लाख आठ हजार रूपैयाँ बरामद् गरेकाे हाे।

प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

" /> काठमाडौं। प्रहरीले स्रोत नखुलेको ६५ लाख रूपैयाँसहित काठमाडौंको कालीमाटी क्षेत्रबाट एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार हुण्डी कारोबारका लागि प्रयोग गर्न राखिएको रकमसहित उनीहरू पक्राउ परेका हुन्।

उनका अनुसार पक्राउ पर्नेमा रमेश सिंह र भारतीय नागरिक रविशंकर सिंह छन्।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएकाे प्रहरी टाेलीले भारतीय नागरिक रविशंकरबाट ६३ लाख र रमेशबाट दुई लाख आठ हजार रूपैयाँ बरामद् गरेकाे हाे।

प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

"> कालीमाटी क्षेत्रबाट ६५ लाख रूपैयाँसहित दुईजना पक्राउ: Dekhapadhi
कालीमाटी क्षेत्रबाट ६५ लाख रूपैयाँसहित दुईजना पक्राउ
काठमाडौं। प्रहरीले स्रोत नखुलेको ६५ लाख रूपैयाँसहित काठमाडौंको कालीमाटी क्षेत्रबाट एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार हुण्डी कारोबारका लागि प्रयोग गर्न राखिएको रकमसहित उनीहरू पक्राउ परेका हुन्।

उनका अनुसार पक्राउ पर्नेमा रमेश सिंह र भारतीय नागरिक रविशंकर सिंह छन्।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएकाे प्रहरी टाेलीले भारतीय नागरिक रविशंकरबाट ६३ लाख र रमेशबाट दुई लाख आठ हजार रूपैयाँ बरामद् गरेकाे हाे।

प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्