काठमाडौं। गायक सुगम पोखरेलले पारिश्रमिक नदिनेको नाम र तस्वीर सार्वजनिक गरेका छन्।

एक वर्ष अगाडि फेम नेपालले आयोजना गरेको कार्यक्रमबाट पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म नपाएको भन्दै नाम र तस्वीर सार्वजनिक गरेका हुन्।

सुगमले सामाजिक सञ्जाल फेसबुकमा मुख्य आयोजक संस्था फेम नेपाल र त्यसका प्रबन्धक बिमल पछाईको तस्वीर सार्वजनिक गरेका छन्।

१४ असारमा सामाजिक सञ्जालमार्फत् २४ घण्टाभित्र पारिश्रमिकबारे निर्णय नगरिए तस्वीरसहित नाम सार्वजनिक गर्ने घोषणा गरेका थिए।

सिफारिस

केही आयोजकहरू सम्पर्कमा आएर केही दिनमा पैसा दिने बताए पनि फेम नेपाल सम्पर्कमा नआएपछि सार्वजनिक गरेकाे उनले उल्लेख गरेका छन्।

“केही आयोजकहरू सम्पर्कमा आएर केही दिनको समय दिन भनेका छन्। त्यसैले उहाँहरूको नाम सार्वजनिक गरेको छैन,” सुगमले स्टाटसमा भनेका छन्। उनीहरूले नै दिएको अन्तिम समय सीमासम्म पनि नदिएमा तस्वीरसहित नाम सार्वजनिक गर्ने सुगमले बताएका छन्।

टुबोर्गलाई प्रायोजक बनाएर आयोजित कार्यक्रममा सुगमले देशका विभिन्न ६ शहरमा प्रस्तुति दिएका थिए। उनले पोखरा, बुटवल, नारायणघाट, इटहरी, धरान र काठमाडौंमा प्रस्तुति दिएका थिए।

आयोजक संस्था फेम नेपालका प्रबन्धक बिमलले भने सहमतिअनुसार पाउनुपर्ने पारिश्रमिक दिइसकिएको देखापढीसँग बताए।

“पारिश्रमिकमा उहाँले (सुगम पोखरेल) असहमति जनाउनुभएको थियो। तर, हामीले भनेको पारिश्रमिक त दिएका थियौं। यो विषयमा थप छलफल गर्दैछौं”, बिमलले भने।

आफूहरूले दिनुपर्ने पारिश्रमिक दिएको तर, यसरी नाम नै सार्वजनिक गरेको विषयमा छलफल भइरहेको उनको भनाइ छ।

" /> काठमाडौं। गायक सुगम पोखरेलले पारिश्रमिक नदिनेको नाम र तस्वीर सार्वजनिक गरेका छन्।

"> गायक सुगम पोखरेलले सार्वजनिक गरे पारिश्रमिक नदिनेको नाम र तस्वीर: Dekhapadhi
गायक सुगम पोखरेलले सार्वजनिक गरे पारिश्रमिक नदिनेको नाम र तस्वीर
काठमाडौं। गायक सुगम पोखरेलले पारिश्रमिक नदिनेको नाम र तस्वीर सार्वजनिक गरेका छन्।

एक वर्ष अगाडि फेम नेपालले आयोजना गरेको कार्यक्रमबाट पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म नपाएको भन्दै नाम र तस्वीर सार्वजनिक गरेका हुन्।

सुगमले सामाजिक सञ्जाल फेसबुकमा मुख्य आयोजक संस्था फेम नेपाल र त्यसका प्रबन्धक बिमल पछाईको तस्वीर सार्वजनिक गरेका छन्।

१४ असारमा सामाजिक सञ्जालमार्फत् २४ घण्टाभित्र पारिश्रमिकबारे निर्णय नगरिए तस्वीरसहित नाम सार्वजनिक गर्ने घोषणा गरेका थिए।

सिफारिस

पारिश्रमिक नदिने व्यक्तिको नाम र तस्बिर सार्वजनिक गर्ने गायक सुगम पोखरेलको चेतावनी

केही आयोजकहरू सम्पर्कमा आएर केही दिनमा पैसा दिने बताए पनि फेम नेपाल सम्पर्कमा नआएपछि सार्वजनिक गरेकाे उनले उल्लेख गरेका छन्।

“केही आयोजकहरू सम्पर्कमा आएर केही दिनको समय दिन भनेका छन्। त्यसैले उहाँहरूको नाम सार्वजनिक गरेको छैन,” सुगमले स्टाटसमा भनेका छन्। उनीहरूले नै दिएको अन्तिम समय सीमासम्म पनि नदिएमा तस्वीरसहित नाम सार्वजनिक गर्ने सुगमले बताएका छन्।

टुबोर्गलाई प्रायोजक बनाएर आयोजित कार्यक्रममा सुगमले देशका विभिन्न ६ शहरमा प्रस्तुति दिएका थिए। उनले पोखरा, बुटवल, नारायणघाट, इटहरी, धरान र काठमाडौंमा प्रस्तुति दिएका थिए।

आयोजक संस्था फेम नेपालका प्रबन्धक बिमलले भने सहमतिअनुसार पाउनुपर्ने पारिश्रमिक दिइसकिएको देखापढीसँग बताए।

“पारिश्रमिकमा उहाँले (सुगम पोखरेल) असहमति जनाउनुभएको थियो। तर, हामीले भनेको पारिश्रमिक त दिएका थियौं। यो विषयमा थप छलफल गर्दैछौं”, बिमलले भने।

आफूहरूले दिनुपर्ने पारिश्रमिक दिएको तर, यसरी नाम नै सार्वजनिक गरेको विषयमा छलफल भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्