कैलाली। सुदूरपश्चिममा आज १२६ जना काेरोना संक्रमित थपिएका छन्। शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, धनगढी प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२६ जनामा कोरोना पुष्टि भएको हो।

धनगढीमा भएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनले डोटीका १५ जना, कैलालीका ५ जना, बैतडी ३, बाजुरा २ र डडेल्धुराका २ जनामा कोरोमा पुष्टि भएको बताए।

यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा बाजुराका ६६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा बाजुराकै ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका एक जमामा कोरोना पुष्टि भएको छ।

" /> कैलाली। सुदूरपश्चिममा आज १२६ जना काेरोना संक्रमित थपिएका छन्। शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, धनगढी प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२६ जनामा कोरोना पुष्टि भएको हो।

धनगढीमा भएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनले डोटीका १५ जना, कैलालीका ५ जना, बैतडी ३, बाजुरा २ र डडेल्धुराका २ जनामा कोरोमा पुष्टि भएको बताए।

यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा बाजुराका ६६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा बाजुराकै ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका एक जमामा कोरोना पुष्टि भएको छ।

"> सुदूरपश्चिममा एक सय २६ संक्रमित थपिए: Dekhapadhi
सुदूरपश्चिममा एक सय २६ संक्रमित थपिए
कैलाली। सुदूरपश्चिममा आज १२६ जना काेरोना संक्रमित थपिएका छन्। शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, धनगढी प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२६ जनामा कोरोना पुष्टि भएको हो।

धनगढीमा भएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनले डोटीका १५ जना, कैलालीका ५ जना, बैतडी ३, बाजुरा २ र डडेल्धुराका २ जनामा कोरोमा पुष्टि भएको बताए।

यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा बाजुराका ६६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा बाजुराकै ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका एक जमामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्