काठमाडौं। मेलम्चीको पानी काठमाडौं उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ। सुरुङ निर्माणको काम करिब-करिब सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम चरणमा छ। बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ।

सुरुङमा पठाइए पनि पानी काठमाडौं उपत्यकावासीको घरघरमा पुग्न अझै केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए। शाक्यकाअनुसार सुरुङको परीक्षणकै लागि केही समय लाग्नेछ। पहिले सुरुङमा पानी भरिने र भरिएपछि त्यसमा कुनै चुहावट छैन भनी परीक्षण गरिने उनले बताए।

सुरुङभित्र अहिले तीन मुख्य र अर्काे एउटा गरी चार गेटको अन्तिम काम भइरहेको छ। सो आयोजनाअन्तर्गत नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ। एउटा केन्द्रको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्काे एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको हो ।

उपत्यकामा पानी झारेपछि पनि यहाँ जडान भएका पाइपहरूको परीक्षण हुने प्रवक्ता शाक्यले बताए । आयोजना कार्यान्वयन निर्देशनालयले पानी वितरणका लागि आवश्यक पर्ने पानी ट्याङ्की नौ ठाउँमा र पहिलो चरणमा वितरण हुने अधिकांश स्थानमा पाइप जडान गरिसकेको छ।

अहिले पाइपको बाग्मती नदीको पानीले परीक्षण भइरहेको छ। ठूलो परिमाणमा पानी पठाउनुपर्ने भएकाले पूर्णरुपमा भने मेलम्चीको पानी आएपछि नै परीक्षण गर्न सकिने उनले बताए । “नयाँ बनेका प्रणाली परीक्षण हुँदा केयुकेएलको पुरानो प्रणालीबाटै पानी वितरण हुनेछ”,उनले भने।

अहिले उपत्यकामा पानीको चुहावट झण्डै ३० देखि ४० प्रतिशत रहेको अनुमान गरिएको छ। पानीको मात्रा बढ्दा चुहावट पनि बढ्ने उनले बताए। परीक्षणका क्रममा नयाँ प्रणालीमा रहेका चुहावट मर्मत गरेर त्यसमा पानी पठाउनका लागि तयार गरिनेछ।

सुख्खा मौसममा दैनिक १७ करोड लिटर भनिएपनि वर्षामा मेलम्चीबाट दैनिक २२ करोड लिटरसम्म पानी आउनेछ। उपत्यकाभित्रै रहेका स्रोतबाट पनि दैनिक २० करोड लिटर पानी हुँदा त्यसको व्यवस्थापनका लागि योजना बनाइएको उनको भनाइ छ ।

सुरुङमार्गको निर्माण सकिएर पानी पथान्तरणको तयारी भइरहँदा ‘हेडबक्स’ निर्माण भने सकिएको छैन।पानी पथान्तररण भइरहँदा हेडबक्स निर्माणको काम भइरहने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। हेडबक्समा झण्डै दुई महिनाको काम बाँकी रहेको उनले बताए।

‘हेडबक्स’ निर्माणमा कङ्क्रिटिङ बाँकी रहेको छ। त्यो सकिएपछि स्वचालित उपकरण जडानको काम हुनेछ । उनले भने, “अहिले पनि काम त्यहाँ  भइरहेको छ।”

झण्डै दुई दशक पहिले शुरु भएको आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन सकेको छैन। यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले निर्माणस्थलमा धेरै काम अघि बढाएको थियो। सो कम्पनी निर्माण नसकिँदै फर्किएपछि सरकारले बाँकी काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो।

रासस

" /> काठमाडौं। मेलम्चीको पानी काठमाडौं उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ। सुरुङ निर्माणको काम करिब-करिब सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो।

"> मेलम्चीको पानी सुरुङमा पठाउने तयारी, काठमाडौंवासीको घरघरमा पुग्न अझै केही समय लाग्ने: Dekhapadhi सुरुङ निर्माणको काम करिब-करिब सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो
• सुरुङमा पानी पथान्तरणको तयारी भइरहँदा ‘हेडबक्स’ निर्माणको काम सकिन अझै २ महिना लाग्ने देखिएको छ
• सुरुङमा पठाइए पनि काठमाडौं उपत्यकावासीको घरघरमा पानी पुग्न अझै केही समय लाग्ने

फाइल तस्विर
मेलम्चीको पानी सुरुङमा पठाउने तयारी, काठमाडौंवासीको घरघरमा पुग्न अझै केही समय लाग्ने
काठमाडौं। मेलम्चीको पानी काठमाडौं उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ। सुरुङ निर्माणको काम करिब-करिब सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम चरणमा छ। बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ।

सुरुङमा पठाइए पनि पानी काठमाडौं उपत्यकावासीको घरघरमा पुग्न अझै केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए। शाक्यकाअनुसार सुरुङको परीक्षणकै लागि केही समय लाग्नेछ। पहिले सुरुङमा पानी भरिने र भरिएपछि त्यसमा कुनै चुहावट छैन भनी परीक्षण गरिने उनले बताए।

सुरुङभित्र अहिले तीन मुख्य र अर्काे एउटा गरी चार गेटको अन्तिम काम भइरहेको छ। सो आयोजनाअन्तर्गत नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ। एउटा केन्द्रको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्काे एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको हो ।

उपत्यकामा पानी झारेपछि पनि यहाँ जडान भएका पाइपहरूको परीक्षण हुने प्रवक्ता शाक्यले बताए । आयोजना कार्यान्वयन निर्देशनालयले पानी वितरणका लागि आवश्यक पर्ने पानी ट्याङ्की नौ ठाउँमा र पहिलो चरणमा वितरण हुने अधिकांश स्थानमा पाइप जडान गरिसकेको छ।

अहिले पाइपको बाग्मती नदीको पानीले परीक्षण भइरहेको छ। ठूलो परिमाणमा पानी पठाउनुपर्ने भएकाले पूर्णरुपमा भने मेलम्चीको पानी आएपछि नै परीक्षण गर्न सकिने उनले बताए । “नयाँ बनेका प्रणाली परीक्षण हुँदा केयुकेएलको पुरानो प्रणालीबाटै पानी वितरण हुनेछ”,उनले भने।

अहिले उपत्यकामा पानीको चुहावट झण्डै ३० देखि ४० प्रतिशत रहेको अनुमान गरिएको छ। पानीको मात्रा बढ्दा चुहावट पनि बढ्ने उनले बताए। परीक्षणका क्रममा नयाँ प्रणालीमा रहेका चुहावट मर्मत गरेर त्यसमा पानी पठाउनका लागि तयार गरिनेछ।

सुख्खा मौसममा दैनिक १७ करोड लिटर भनिएपनि वर्षामा मेलम्चीबाट दैनिक २२ करोड लिटरसम्म पानी आउनेछ। उपत्यकाभित्रै रहेका स्रोतबाट पनि दैनिक २० करोड लिटर पानी हुँदा त्यसको व्यवस्थापनका लागि योजना बनाइएको उनको भनाइ छ ।

सुरुङमार्गको निर्माण सकिएर पानी पथान्तरणको तयारी भइरहँदा ‘हेडबक्स’ निर्माण भने सकिएको छैन।पानी पथान्तररण भइरहँदा हेडबक्स निर्माणको काम भइरहने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। हेडबक्समा झण्डै दुई महिनाको काम बाँकी रहेको उनले बताए।

‘हेडबक्स’ निर्माणमा कङ्क्रिटिङ बाँकी रहेको छ। त्यो सकिएपछि स्वचालित उपकरण जडानको काम हुनेछ । उनले भने, “अहिले पनि काम त्यहाँ  भइरहेको छ।”

झण्डै दुई दशक पहिले शुरु भएको आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन सकेको छैन। यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले निर्माणस्थलमा धेरै काम अघि बढाएको थियो। सो कम्पनी निर्माण नसकिँदै फर्किएपछि सरकारले बाँकी काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो।

रासस

प्रतिक्रिया दिनुहोस्