काठमाडौं। पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा आठजना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १, पाटन अस्पताल ललितपुरमा ललितपुरका १ जनामा काेराेना संक्रमण देखिएकाे छ। 

त्यस्तै शुक्रराज अस्पताल टेकुमा चार, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ र ललितपुरको पाटन अस्पतालमा १ गरेर काठमाडौंका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा आठजना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १, पाटन अस्पताल ललितपुरमा ललितपुरका १ जनामा काेराेना संक्रमण देखिएकाे छ। 

त्यस्तै शुक्रराज अस्पताल टेकुमा चार, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ र ललितपुरको पाटन अस्पतालमा १ गरेर काठमाडौंका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।

"> उपत्यकाका तीन जिल्लामा थपिए आठजना कोरोना भाइरसका संक्रमित: Dekhapadhi
उपत्यकाका तीन जिल्लामा थपिए आठजना कोरोना भाइरसका संक्रमित <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा आठजना&nbsp;कोरोना भाइरसका संक्रमित थपिएका छन्।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १, पाटन अस्पताल ललितपुरमा ललितपुरका १ जनामा काेराेना संक्रमण देखिएकाे छ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै शुक्रराज अस्पताल टेकुमा चार, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ र ललितपुरको पाटन अस्पतालमा १ गरेर काठमाडौंका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्