काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११२ जना महिला र ३६४ जना पुरुषहरू थपिएका हुन्।

देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा साे संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य कार्यालय विराटनगरमा मोरङका १, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका १५, प्रादेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा धनुषाका ६, महोत्तरीका ४, नारायणी अस्पताल वीरगंजमा पर्साका एकजना रहेका छन्।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बागलुङका १४, अर्चाखाँचीका २७, भक्तपुरका १, धनकुटाका १, गोरखाका ५, गुल्मीका २०, खोटाङका १, पाल्पाका १३, पवर्तका १३, प्युठानका ५, रौतहटका १६, रोल्पाका १, रुपन्देहीका ३, स्याङ्जाका ८ र तनहुँका ९ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै शुक्रराज अस्पताल टेकुमा धादिङका २, काठमाडौंका ४, भरतपुर अस्पतालमा अर्चाखाँचीका ११, चितवनका ४, कैलालीका १, पाल्पाका १३, कीटजन्य प्रयोगशाला तथा तालिम केन्द्र हेटौंडामा बाराका ३, मकवानपुरका १, रौतहटका १, धुलिखेल अस्पतालमा काभ्रेका १, पाटन अस्पताल ललितपुरमा काठमाडौंका १, रौतहटका १ र ललितपुरका १ जना रहेका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज प्रयोगशालामा काठमाडौंका १, बाजुराका ६६, प्रादेशिक जनस्वास्थ्य कार्यालय रुपन्देहीमा कपिलवस्तुका २, रुपन्देहीका २, प्युठानका ४, भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा डोल्पाका २ र कालिकोटका २ जना रहेका छन्।

मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ५८, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बाजुराका ३२, रुकुम पश्चिमका १, सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका २९ र डोटीका ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा यी जिल्लामा थपिए कोरोना भाइरस संक्रमित (विवरणसहित): Dekhapadhi
पछिल्लो २४ घण्टामा यी जिल्लामा थपिए कोरोना भाइरस संक्रमित (विवरणसहित)

प्रतिक्रिया दिनुहोस्