काठमाडौं। नेपालमा आइसोलेसनमा कोरोना भाइरसका संक्रमितको संख्या १० हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा १० हजार ८५ जना कोरोना भाइरसका संक्रमित छन्।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट तीन हजार १३४ जना डिस्चार्ज भइसकेका छन्।
पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १२१ जना कोरोना भाइरसका संक्रमितहरु डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै नेपालमा सात हजार ७९१ नमूना आरटीपीसीआर विधिबाट परीक्षण गरिएको छ।
एक हजार ८२२ नमूना आरडीटी विधिबाट परिक्षण गरिएको छ।
आजसम्म देशका विभिन्न स्थानमा ५७ हजार ३६८ मानिस क्वारेन्टाइनमा छन्।
" /> काठमाडौं। नेपालमा आइसोलेसनमा कोरोना भाइरसका संक्रमितको संख्या १० हजार नाघेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा १० हजार ८५ जना कोरोना भाइरसका संक्रमित छन्।

">