“जुन ठाउँबाट आएका हुन्, त्यहीँ ठाउँमै रोकेको भए यस्तो दुःख पाउने थिएनन्,” उनले भने, “प्रहरीले फर्काएपछि यात्रुहरू तल आएर जंगलैजंगल हिँडेर काठमाडौं पुग्छन्।”
तर, आजभोलि त्यो संख्या भने कम भएको वडाध्यक्ष राईको भनाइ छ।
गोरेटो बाटो हुँदै मानिसहरूको चाप बढेपछि स्थानीयले पहरा दिएरै कडाइ गर्दै आएका थिए। तर, पछिल्लो समय त्यो पनि रोकिएको स्थानीय व्यापारी बुद्ध लामा बताउँछन्।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले फर्काइएकाहरू हिँडेर काठमाडौं प्रवेश गर्ने गरेको स्वीकार्छन्।
कतिपय क्षेत्रबाट हिँडेर आउनेहरू काठमाडौंको वाणभञ्ज्याङमा निस्किन्छन्। काठमाडौं प्रवेश नपाएर फर्काइएकाहरू कहाँ जान्छन् भन्ने आफूहरूलाई जानकारी नहुने झ्याप्लेखोलामा सुरक्षार्थ खटिएका प्रहरीहरू बताउँछन्।
“हामीले यहाँबाट माथि जान नदिने हो। फर्किएपछि कहाँ जान्छन् भन्ने कुरा हाम्रो चासोका विषय पनि होइन”, असई रञ्जन डंगोलले भने।

सरकारको निर्देशनअनुसार नै पास नभएकालाई फर्काउने गरेको भन्दै उनले भने, “फर्काएकाहरू हिँडेर नै काठमाडौं पुग्ने गरेको भन्ने जानकारी पाएका छौं।”
पास भएकाहरूलाई स्थानीय तहले नै नियमन गर्ने गरेको भन्दै डिएसपी श्रेष्ठले त्यसरी लुकीछिपी आउँदा समस्या भइरहेको बताए।
“त्यसरी आउनेहरूलाई स्थानीयको सहयोगमा सुरक्षित स्थानमा पनि राख्ने गरेका छौं। तर, त्यति गर्दा पनि आउने क्रम भने रोकिएको छैन,” डिएसपी श्रेष्ठ भन्छन्।

सीधा प्रवेश नपाएपछि जंगलैजंगल काठमाडौं: Dekhapadhi
सीधा प्रवेश नपाएपछि जंगलैजंगल काठमाडौं

काठमाडौं। केही दिनअघि रुपन्देहीबाट आएका तीनवटा बस नागढुंगाबाट फर्काइयो।

ती बसहरू बिना पास काठमाडौं छिर्न खोजेका थिए।

“नागढुंगामा रोक लगाएर के गर्नु, यात्रुहरू हिँडेरै काठमाडौं पुगे,” धादिङ खत्रीपौवाका स्थानीय व्यापारी बुद्ध लामा भन्छन्।

उनका अनुसार धादिङको निलकण्ठ नगरपालिका–९ को खत्रीपौवा, झ्याप्ले खोलालगायतका क्षेत्रबाट जंगलैजंगल मानिसहरू काठमाडौं पुग्ने गरेका छन्।

बिना पास आएका सवारीलाई झ्याप्लेखाला नजिकै रहेको प्रहरी टोलीले रोक्छ। यात्रुहरूले अनुनयविनय गरेपछि त्यहाँको प्रहरी टोलीले जान दिने गरेको छ।

फर्काइएका मानिसहरू भने खत्रीपौवाबाट जंगलैजंगल हिँडेर काठमाडौं पुग्ने गरेको नीलकण्ठ नगरपालिका–९ का वडाअध्यक्ष साइला राई बताउँछन्।

तर, कतिपय अवकस्थामा भने जबर्जस्ती वा प्रहरीको आँखा छलेर पनि ती गाडीहरू नागढुंगासम्म पुग्ने गरेका छन्।

महानगरीय प्रहरी परिसरबाट सातजनाको टोलीले सवारीसाधनमाथि निगरानी गर्ने गरेको छ।

त्यहाँबाट फर्काइएका मानिसहरू भने खत्रीपौवाबाट जंगलैजंगल हिँडेर काठमाडौं पुग्ने गरेको नीलकण्ठ नगरपालिका–९ का वडाअध्यक्ष साइला राईले बताए।

सिफारिस

कहाँबाट कसरी आइपुग्छन् थानकोटमा यतिका गाडी ?