फाइल तस्वीर।
मन्त्रिपरिषद् बैठक दिउँसाे ४ बजे बस्दै  <p>काठमाडौं।&nbsp;आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ।</p> <p>नियमित बैठकमा कोरोना भाइरस महामारी र केही दिनअघि नेपाल प्रवेश गरेको सलह कीराले पार्न सक्ने क्षति र रोकथामका विषयमा छलफल हुने जनाइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्