काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग सीमा विवाद नटुंगिएकाले पश्चिमतिर त्रिदेशीय बिन्दु कायम गर्न नसकिएको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँगको अहिले जारी छलफल टुंगाएर छिट्टै त्रिदेशीय बिन्दु कायम गरिने बताए।

“चीनसँगको सीमा पश्चिमतिर एक नम्बर पिल्लरबाट सुरू हुन्छ। त्रिदेशीय बिन्दु कायम भएको छैन,” उनले भने, “त्यसपछि त्यहाँ जिरो नम्बर पिल्लर राखिने छ।”

सिफारिस

सीमामा कुनै समस्या नहोस् भनेर जीआइएस अर्थात् जीओग्राफिकल इनफर्मेसन सिस्टम जडान गर्ने आवश्यक तयारीसमेत भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

“भोलि सीमा हराउँदा, पुरिँदा, कुनै विवाद नहोस् भनेर लागू गर्ने निर्णय गरिएको हो,” उनले भने, “त्यसलाई अन्तिम रूप दिन बाँकी छ।”

उनले सगरमाथाको उचाईका सन्दर्भमा दुई देशका बीचमा छलफल चलिरहेको र त्यसका बारेमा दुई देशले नै आधिकारिक रूपमा सार्वजनिक गर्ने जानकारी दिए।

" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग सीमा विवाद नटुंगिएकाले पश्चिमतिर त्रिदेशीय बिन्दु कायम गर्न नसकिएको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँगको अहिले जारी छलफल टुंगाएर छिट्टै त्रिदेशीय बिन्दु कायम गरिने बताए।

“चीनसँगको सीमा पश्चिमतिर एक नम्बर पिल्लरबाट सुरू हुन्छ। त्रिदेशीय बिन्दु कायम भएको छैन,” उनले भने, “त्यसपछि त्यहाँ जिरो नम्बर पिल्लर राखिने छ।”

सिफारिस

सीमामा कुनै समस्या नहोस् भनेर जीआइएस अर्थात् जीओग्राफिकल इनफर्मेसन सिस्टम जडान गर्ने आवश्यक तयारीसमेत भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

“भोलि सीमा हराउँदा, पुरिँदा, कुनै विवाद नहोस् भनेर लागू गर्ने निर्णय गरिएको हो,” उनले भने, “त्यसलाई अन्तिम रूप दिन बाँकी छ।”

उनले सगरमाथाको उचाईका सन्दर्भमा दुई देशका बीचमा छलफल चलिरहेको र त्यसका बारेमा दुई देशले नै आधिकारिक रूपमा सार्वजनिक गर्ने जानकारी दिए।

"> भारतसँग सीमा नटुंगिएकाले पश्चिमतिर त्रिदेशीय बिन्दु कायम गर्न सकिएको छैन : परराष्ट्रमन्त्री: Dekhapadhi
भारतसँग सीमा नटुंगिएकाले पश्चिमतिर त्रिदेशीय बिन्दु कायम गर्न सकिएको छैन : परराष्ट्रमन्त्री
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग सीमा विवाद नटुंगिएकाले पश्चिमतिर त्रिदेशीय बिन्दु कायम गर्न नसकिएको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँगको अहिले जारी छलफल टुंगाएर छिट्टै त्रिदेशीय बिन्दु कायम गरिने बताए।

“चीनसँगको सीमा पश्चिमतिर एक नम्बर पिल्लरबाट सुरू हुन्छ। त्रिदेशीय बिन्दु कायम भएको छैन,” उनले भने, “त्यसपछि त्यहाँ जिरो नम्बर पिल्लर राखिने छ।”

सिफारिस

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्– ‘चीनले भूमि अतिक्रमण गरेको भनि आएका समाचार कहाँ उत्पादन भए खोजी भइरहेको छ’

सीमामा कुनै समस्या नहोस् भनेर जीआइएस अर्थात् जीओग्राफिकल इनफर्मेसन सिस्टम जडान गर्ने आवश्यक तयारीसमेत भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

“भोलि सीमा हराउँदा, पुरिँदा, कुनै विवाद नहोस् भनेर लागू गर्ने निर्णय गरिएको हो,” उनले भने, “त्यसलाई अन्तिम रूप दिन बाँकी छ।”

उनले सगरमाथाको उचाईका सन्दर्भमा दुई देशका बीचमा छलफल चलिरहेको र त्यसका बारेमा दुई देशले नै आधिकारिक रूपमा सार्वजनिक गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्