काठमाडौं। पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा बन्दुकधारी एक समूहले आक्रमण गरेको छ।
आक्रमणमा कम्तिमा सातजनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मृत्यु हुनेहरूमध्ये चार आतंककारी छन्।
आज बिहान सात बजेतिर आक्रमण शुरू भएको थियो। आक्रमणकारीहरुले पार्किङ स्थलमा पसेर ग्रिनेड बम फ्यालेका थिए।
आक्रमणबाट त्यहाँ सुरक्षार्थ खटिएका तीनजना सुरक्षा गार्ड घाइते भएका छन्। हमलाकारीहरु सिल्भर रंगको गाडीमा आएका थिए।
उनीहरूलाई गेटमा प्रहरी रोकेको थियो। तर, उनीहरुले त्यहीबाट गोलाबारी शुरू गरेका थिए।
" /> काठमाडौं। पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा बन्दुकधारी एक समूहले आक्रमण गरेको छ।आक्रमणमा कम्तिमा सातजनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मृत्यु हुनेहरूमध्ये चार आतंककारी छन्।

">