कैलाली। मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर किनबेच तथा प्रयोग गर्ने कार्यमा संलग्न रहेको आरोपमा यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत दुईजना कर्मचारीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको विशेष टोलीले अपरेसन चलाएरै उक्त गिरोहमा संलग्नलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका मोटरसाइकल र नक्कली बिलबुक पनि बरामद गरेको छ। प्रहरीले यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत कर्मचारी ३० वर्षीय जितेन्द्र राना र ४५ वर्षीय कर्मचारी गणेश भट्टराईलाई पक्राउ गरेको हो।

त्यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिका–४ बस्ने ३५ वर्षीय बहादुर राना, बेदकोट नगरपालिका–६ बस्ने ३५ वर्षीय राजकुमार राना, बेदकोटकै–२५ वर्षीय हरेन्द्र राना, बेदकोटकै ३० वर्षीय सुबेश राना, लालझाडी गाउँपालिका–१ बस्ने ४२ वर्षीय रामनिवास राना, कञ्चनपुर घरभई कैलालीको धनगढी बस्ने २७ वर्षीय श्याम राना छन्।

प्रहरीका अनुसार बेदकोट नगरपालिका ६ बस्ने २८ वर्षीय रामलाल राना, बेदकोट नगरपालिका ५ बस्ने १८ वर्षीय प्रदिप राना, ५ कै २७ वर्षीय लक्ष्मी राना, लालझाडी गाउँपालिका–४ बस्ने २४ वर्षीय रामदयाल रानालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट सुदूरपश्चिम प्रदेशमा दर्ता गरिएका विभिन्न आठ वटा मोटरसाइकल पनि बरामद गरेको छ।

सुदूरपश्चिममा केही वर्षअघि पनि भारतबाट चोरी गरेर ल्याइएका सवारीसाधन नेपालमा दर्ता गरी कागजात बनाएर बेचबिखन गर्ने कार्यमा संलग्न रहेको ठूलो गिरोह पक्राउ गरेको थियो।

" /> कैलाली। मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर किनबेच तथा प्रयोग गर्ने कार्यमा संलग्न रहेको आरोपमा यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत दुईजना कर्मचारीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको विशेष टोलीले अपरेसन चलाएरै उक्त गिरोहमा संलग्नलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका मोटरसाइकल र नक्कली बिलबुक पनि बरामद गरेको छ। प्रहरीले यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत कर्मचारी ३० वर्षीय जितेन्द्र राना र ४५ वर्षीय कर्मचारी गणेश भट्टराईलाई पक्राउ गरेको हो।

त्यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिका–४ बस्ने ३५ वर्षीय बहादुर राना, बेदकोट नगरपालिका–६ बस्ने ३५ वर्षीय राजकुमार राना, बेदकोटकै–२५ वर्षीय हरेन्द्र राना, बेदकोटकै ३० वर्षीय सुबेश राना, लालझाडी गाउँपालिका–१ बस्ने ४२ वर्षीय रामनिवास राना, कञ्चनपुर घरभई कैलालीको धनगढी बस्ने २७ वर्षीय श्याम राना छन्।

प्रहरीका अनुसार बेदकोट नगरपालिका ६ बस्ने २८ वर्षीय रामलाल राना, बेदकोट नगरपालिका ५ बस्ने १८ वर्षीय प्रदिप राना, ५ कै २७ वर्षीय लक्ष्मी राना, लालझाडी गाउँपालिका–४ बस्ने २४ वर्षीय रामदयाल रानालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट सुदूरपश्चिम प्रदेशमा दर्ता गरिएका विभिन्न आठ वटा मोटरसाइकल पनि बरामद गरेको छ।

सुदूरपश्चिममा केही वर्षअघि पनि भारतबाट चोरी गरेर ल्याइएका सवारीसाधन नेपालमा दर्ता गरी कागजात बनाएर बेचबिखन गर्ने कार्यमा संलग्न रहेको ठूलो गिरोह पक्राउ गरेको थियो।

"> चोरीका मोटरसाइकल नक्कली कागजात बनाएर बेचेको आरोपमा यातायातका कर्मचारीसहित १२ जना पक्राउ: Dekhapadhi
चोरीका मोटरसाइकल नक्कली कागजात बनाएर बेचेको आरोपमा यातायातका कर्मचारीसहित १२ जना पक्राउ
कैलाली। मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर किनबेच तथा प्रयोग गर्ने कार्यमा संलग्न रहेको आरोपमा यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत दुईजना कर्मचारीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको विशेष टोलीले अपरेसन चलाएरै उक्त गिरोहमा संलग्नलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका मोटरसाइकल र नक्कली बिलबुक पनि बरामद गरेको छ। प्रहरीले यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत कर्मचारी ३० वर्षीय जितेन्द्र राना र ४५ वर्षीय कर्मचारी गणेश भट्टराईलाई पक्राउ गरेको हो।

त्यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिका–४ बस्ने ३५ वर्षीय बहादुर राना, बेदकोट नगरपालिका–६ बस्ने ३५ वर्षीय राजकुमार राना, बेदकोटकै–२५ वर्षीय हरेन्द्र राना, बेदकोटकै ३० वर्षीय सुबेश राना, लालझाडी गाउँपालिका–१ बस्ने ४२ वर्षीय रामनिवास राना, कञ्चनपुर घरभई कैलालीको धनगढी बस्ने २७ वर्षीय श्याम राना छन्।

प्रहरीका अनुसार बेदकोट नगरपालिका ६ बस्ने २८ वर्षीय रामलाल राना, बेदकोट नगरपालिका ५ बस्ने १८ वर्षीय प्रदिप राना, ५ कै २७ वर्षीय लक्ष्मी राना, लालझाडी गाउँपालिका–४ बस्ने २४ वर्षीय रामदयाल रानालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट सुदूरपश्चिम प्रदेशमा दर्ता गरिएका विभिन्न आठ वटा मोटरसाइकल पनि बरामद गरेको छ।

सुदूरपश्चिममा केही वर्षअघि पनि भारतबाट चोरी गरेर ल्याइएका सवारीसाधन नेपालमा दर्ता गरी कागजात बनाएर बेचबिखन गर्ने कार्यमा संलग्न रहेको ठूलो गिरोह पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्