बंगलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान भएको एक डुंगा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ।

सानो डुंगा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन्। 

उक्त दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन्र।   दुर्घटनामा परेको डुंगामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताए। उद्धारकार्य जारी रहेको बताइएको छ। रासस/एएफपी

" /> बंगलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान भएको एक डुंगा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ।

सानो डुंगा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन्। 

उक्त दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन्र।   दुर्घटनामा परेको डुंगामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताए। उद्धारकार्य जारी रहेको बताइएको छ। रासस/एएफपी

"> बंगलादेशमा डुंगा दुर्घटना, २३ को मृत्यु: Dekhapadhi
सांकेतिक तस्वीर
बंगलादेशमा डुंगा दुर्घटना, २३ को मृत्यु <p style="text-align: justify;">बंगलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान भएको एक डुंगा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">सानो डुंगा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">उक्त दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन्र। &nbsp; दुर्घटनामा परेको डुंगामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताए। उद्धारकार्य जारी रहेको बताइएको छ। <em>रासस/एएफपी</em></p>
प्रतिक्रिया दिनुहोस्