काठमाडौं। जाजरकोटमा पहिरोमा पुरिएर १५ महिने शिशु बेपत्ता भएका छन्। भेरी नगरपालिका–११ महतारा गाउँका २२ वर्षीय गणेश कामीका छोरा १५ महिने शिशु बेपत्ता भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोरकुमार श्रेष्ठले पहिरोमा परेर गणेश गम्भीर घाइते भएका छन्। बेपत्ता शिशुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घरमाथिबाट आएको पहिरोमा परेर उनी बेपत्ता भएका हुन्। घरमाथिबाट पहिरो आउँदा भाग्ने क्रममा शिशु बेपत्ता भएका हुन् भने उनका बाबु गणेश घाइते भएका प्रहरीले जनाएको छ। घाइते गणेशको राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरेर सुर्खेत पुर्‍याइएको छ। उनको सुर्खेतमा उपचार चलिरहेको प्रहरीले बताएको छ। 

" /> काठमाडौं। जाजरकोटमा पहिरोमा पुरिएर १५ महिने शिशु बेपत्ता भएका छन्। भेरी नगरपालिका–११ महतारा गाउँका २२ वर्षीय गणेश कामीका छोरा १५ महिने शिशु बेपत्ता भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोरकुमार श्रेष्ठले पहिरोमा परेर गणेश गम्भीर घाइते भएका छन्। बेपत्ता शिशुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घरमाथिबाट आएको पहिरोमा परेर उनी बेपत्ता भएका हुन्। घरमाथिबाट पहिरो आउँदा भाग्ने क्रममा शिशु बेपत्ता भएका हुन् भने उनका बाबु गणेश घाइते भएका प्रहरीले जनाएको छ। घाइते गणेशको राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरेर सुर्खेत पुर्‍याइएको छ। उनको सुर्खेतमा उपचार चलिरहेको प्रहरीले बताएको छ। 

"> जाजरकोटमा पहिरोमा पुरिएर १५ महिने शिशु बेपत्ता, घाइतेको उद्धार: Dekhapadhi
जाजरकोटमा पहिरोमा पुरिएर १५ महिने शिशु बेपत्ता, घाइतेको उद्धार <p style="text-align: justify;">काठमाडौं। जाजरकोटमा पहिरोमा पुरिएर १५ महिने शिशु बेपत्ता भएका छन्। भेरी नगरपालिका&ndash;११ महतारा गाउँका २२ वर्षीय गणेश कामीका छोरा १५ महिने शिशु बेपत्ता भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोरकुमार श्रेष्ठले पहिरोमा परेर गणेश गम्भीर घाइते भएका छन्। बेपत्ता शिशुको खोजी भइरहेको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">घरमाथिबाट आएको पहिरोमा परेर उनी बेपत्ता भएका हुन्। घरमाथिबाट पहिरो आउँदा भाग्ने क्रममा शिशु बेपत्ता भएका हुन् भने उनका बाबु गणेश घाइते भएका प्रहरीले जनाएको छ। घाइते गणेशको राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरेर सुर्खेत पुर्&zwj;याइएको छ। उनको सुर्खेतमा उपचार चलिरहेको प्रहरीले बताएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्