दैलेख। दैलेखमा पीसीआर प्रविधिबाट कोभिड-१९ परीक्षण थालिएको छ।

सातजनाको स्वाब संकलन गरेर पीसीआर मेसिनको औपचारिक परीक्षण शुरू गरिएको हो।

दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रूपमा स्वाब संकलन गरिएको थियो।

भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा.  प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययन गरेका छन्।

आजदेखि नियमित रूपमा  पीसीआारबाट परीक्षण हुने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए।

दैलेखमा अहिलेसम्म ७३२ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये आधाभन्दा बढी १६ दिनसम्म अस्पतालको आइसोलेसनमा बसेर कुनै लक्षण नदेखिएपछि डिस्चार्ज भइसकेका छन्। रासस

" /> दैलेख। दैलेखमा पीसीआर प्रविधिबाट कोभिड-१९ परीक्षण थालिएको छ।

सातजनाको स्वाब संकलन गरेर पीसीआर मेसिनको औपचारिक परीक्षण शुरू गरिएको हो।

दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रूपमा स्वाब संकलन गरिएको थियो।

भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा.  प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययन गरेका छन्।

आजदेखि नियमित रूपमा  पीसीआारबाट परीक्षण हुने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए।

दैलेखमा अहिलेसम्म ७३२ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये आधाभन्दा बढी १६ दिनसम्म अस्पतालको आइसोलेसनमा बसेर कुनै लक्षण नदेखिएपछि डिस्चार्ज भइसकेका छन्। रासस

"> दैलेखमा पीसीआरबाट कोरोना परीक्षण शुरू : Dekhapadhi
दैलेखमा पीसीआरबाट कोरोना परीक्षण शुरू
दैलेख। दैलेखमा पीसीआर प्रविधिबाट कोभिड-१९ परीक्षण थालिएको छ।

सातजनाको स्वाब संकलन गरेर पीसीआर मेसिनको औपचारिक परीक्षण शुरू गरिएको हो।

दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रूपमा स्वाब संकलन गरिएको थियो।

भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा.  प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययन गरेका छन्।

आजदेखि नियमित रूपमा  पीसीआारबाट परीक्षण हुने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए।

दैलेखमा अहिलेसम्म ७३२ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये आधाभन्दा बढी १६ दिनसम्म अस्पतालको आइसोलेसनमा बसेर कुनै लक्षण नदेखिएपछि डिस्चार्ज भइसकेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्