काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले १२ असारमा एउटा भावुक भिडिओ सार्वजनिक गरिन्। जसमा आफ्नो पाँच वर्षे चलचित्र यात्राको क्रममा धेरै पटक शोषणको शिकार बनेको बताईन्।
त्यो बीचमा उनले आठ वटा चलचित्रमा काम गरेकी थिइन्। त्यस क्रममा निर्देशक तथा निर्माताबाट शोषण भएको उनको भनाइ थियो।
साम्राज्ञीले 'ड्रिम' चलचित्रमार्फत डेब्यू गरेकी थिइन्। भुवन केसी निर्माता रहेको चलचित्रमा उनकै छोरा अनमोल केसी नायकको भूमिकामा थिए।
पढ्नुहोस् : साम्राज्ञीको पाँच वर्षे चलचित्र यात्रा, भन्छिन्- धेरै पटक शोषणको शिकार बनेँ
नातावाद तथा शोषणको शिकार बनेको बताउँने साम्राज्ञीको निशाना भुवन केसीमा पनि थियो। आफूमाथि आरोप लागेपछि भुवनले सामाजिक सञ्जालमार्फत नै जवाफ दिएका छन्।
आक्रोशपूर्ण स्टाटस लेखेका भुवनले 'जुन थालमा खाने त्यही थालमा दुलो पार्ने' भन्दै कटाक्ष गरेका छन्।
'सामाजिक सञ्‍जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !', भुवनले लेखेका छन्।
" /> काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले १२ असारमा एउटा भावुक भिडिओ सार्वजनिक गरिन्। जसमा आफ्नो पाँच वर्षे चलचित्र यात्राको क्रममा धेरै पटक शोषणको शिकार बनेको बताईन्।
त्यो बीचमा उनले आठ वटा चलचित्रमा काम गरेकी थिइन्। त्यस क्रममा निर्देशक तथा निर्माताबाट शोषण भएको उनको भनाइ थियो।
साम्राज्ञीले 'ड्रिम' चलचित्रमार्फत डेब्यू गरेकी थिइन्। भुवन केसी निर्माता रहेको चलचित्रमा उनकै छोरा अनमोल केसी नायकको भूमिकामा थिए।
पढ्नुहोस् : साम्राज्ञीको पाँच वर्षे चलचित्र यात्रा, भन्छिन्- धेरै पटक शोषणको शिकार बनेँ
नातावाद तथा शोषणको शिकार बनेको बताउँने साम्राज्ञीको निशाना भुवन केसीमा पनि थियो। आफूमाथि आरोप लागेपछि भुवनले सामाजिक सञ्जालमार्फत नै जवाफ दिएका छन्।
आक्रोशपूर्ण स्टाटस लेखेका भुवनले 'जुन थालमा खाने त्यही थालमा दुलो पार्ने' भन्दै कटाक्ष गरेका छन्।
'सामाजिक सञ्‍जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !', भुवनले लेखेका छन्।
"> साम्राज्ञीलाई भुवन केसीको कटाक्षः 'जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने': Dekhapadhi
साम्राज्ञीलाई भुवन केसीको कटाक्षः 'जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने'
काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले १२ असारमा एउटा भावुक भिडिओ सार्वजनिक गरिन्। जसमा आफ्नो पाँच वर्षे चलचित्र यात्राको क्रममा धेरै पटक शोषणको शिकार बनेको बताईन्।
त्यो बीचमा उनले आठ वटा चलचित्रमा काम गरेकी थिइन्। त्यस क्रममा निर्देशक तथा निर्माताबाट शोषण भएको उनको भनाइ थियो।
साम्राज्ञीले 'ड्रिम' चलचित्रमार्फत डेब्यू गरेकी थिइन्। भुवन केसी निर्माता रहेको चलचित्रमा उनकै छोरा अनमोल केसी नायकको भूमिकामा थिए।
पढ्नुहोस् : साम्राज्ञीको पाँच वर्षे चलचित्र यात्रा, भन्छिन्- धेरै पटक शोषणको शिकार बनेँ:
नातावाद तथा शोषणको शिकार बनेको बताउँने साम्राज्ञीको निशाना भुवन केसीमा पनि थियो। आफूमाथि आरोप लागेपछि भुवनले सामाजिक सञ्जालमार्फत नै जवाफ दिएका छन्।
आक्रोशपूर्ण स्टाटस लेखेका भुवनले 'जुन थालमा खाने त्यही थालमा दुलो पार्ने' भन्दै कटाक्ष गरेका छन्।
प्रतिक्रिया दिनुहोस्