काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आज विभिन्न चार समितिलाई पूर्णता दिएको छ। क्यानअन्तर्गत रहेको प्रतियोगिता, प्राविधिक, फाइनान्सियल र मिडिया समितिलाई पूर्णता दिएको क्यानले जनाएको छ। यी समितिहरूमा क्यानले पहिलो बोर्ड बैठकमै संयोजक तोकेको थियो।
क्यानले प्रतियोगिता समितिमा प्रशान्तविक्रम मल्ल संयोजक तथा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्ट सदस्य रहेका छन्। प्राविधिक समितिमा संजयराज सिंह संयोजक तथा वीरेन्द्रबहादुर चन्द, अमृतबीर पाण्डे, अरुणकुमार अर्याल र सञ्जय गुरुङ सदस्य रहेका छन्।
फाइनान्सियल समितिमा रोशनकुमार सिंह संयोजक, माधव कर्माचार्य र दुर्गाराज पाठक सदस्य छन्। त्यस्तै, मिडिया समितिमा अशोकनाथ प्याकुरेल संयोजक र भानुभक्त सिक्देल सदस्य रहेका छन्।
" /> काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आज विभिन्न चार समितिलाई पूर्णता दिएको छ। क्यानअन्तर्गत रहेको प्रतियोगिता, प्राविधिक, फाइनान्सियल र मिडिया समितिलाई पूर्णता दिएको क्यानले जनाएको छ। यी समितिहरूमा क्यानले पहिलो बोर्ड बैठकमै संयोजक तोकेको थियो।क्यानले प्रतियोगिता समितिमा प्रशान्तविक्रम मल्ल संयोजक तथा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्ट सदस्य रहेका छन्। प्राविधिक समितिमा संजयराज सिंह संयोजक तथा वीरेन्द्रबहादुर चन्द, अमृतबीर पाण्डे, अरुणकुमार अर्याल र सञ्जय गुरुङ सदस्य रहेका छन्।
फाइनान्सियल समितिमा रोशनकुमार सिंह संयोजक, माधव कर्माचार्य र दुर्गाराज पाठक सदस्य छन्। त्यस्तै, मिडिया समितिमा अशोकनाथ प्याकुरेल संयोजक र भानुभक्त सिक्देल सदस्य रहेका छन्।
">