बेलायतको रक ब्याण्ड द रोलिङ स्टोन्सले अमेरिकी राष्ट्रपतिलाई आफ्ना गीत प्रयोग नगर्न चेतावनी दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई र्यालीमा आफ्ना गीत प्रयोग नगर्न भनेका हुन्।
ट्रम्पले र्यालीमा आफ्ना गीत प्रयोग गरेर कानुनी कारबाहीका लागि अगाडि बढ्ने चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ब्याण्डले आफ्ना गीत प्रयोग गर्नमा रोक लगाउन माग गर्दै आधिकारिक संगठन बीएमआईलाई पत्र लेखेको छ।
बीएमआईले राजनीतिक पार्टीले कुनै पनि गीत प्रयोग गर्दा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने तर, ट्रम्पबाट उल्लंघन भइरहेको जनाएको छ।
ट्रम्पले यसको अवहेलना गरेको खण्डमा अथावा गीत प्रयोगलाई जारी राखेमा कानुनी कारबाहीलाई अगाडि बढिने ब्याण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ। एजेन्सी

र्यालीमा आफ्ना गीत प्रयोग नगर्न ट्रम्पलाई रक ब्याण्डको चेतावनी : Dekhapadhi
र्यालीमा आफ्ना गीत प्रयोग नगर्न ट्रम्पलाई रक ब्याण्डको चेतावनी

बेलायतको रक ब्याण्ड द रोलिङ स्टोन्सले अमेरिकी राष्ट्रपतिलाई आफ्ना गीत प्रयोग नगर्न चेतावनी दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई र्‍यालीमा आफ्ना गीत प्रयोग नगर्न भनेका हुन्।

ट्रम्पले र्‍यालीमा आफ्ना गीत प्रयोग गरेर कानुनी कारबाहीका लागि अगाडि बढ्ने चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।