बागलुङ। क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना संक्रमण भएपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ।
गएराति १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटल, खाजा घर खोल्न नपाइने भएको छ।
एम्बुलेन्स, दूधको गाडी, ट्याक्टर, टिपर, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारी साधन भने सञ्‍चालन गर्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका र वडा कार्यालयमा पनि अत्यावश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए।
क्वारेन्टाइन बाहिर रहेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा फैलन नदिन गाउँपालिकाले सतर्कता अपनाएको हो। गाउँपालिकाको आकस्मिक बैठकले क्वारेन्टाइन व्यवस्थापनका लागि वडास्तरमा समिति पनि गठन गरेको छ।
दुई दिनअघि साँझ वडा नम्बर ५ स्थित अमर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिएका एक सुरक्षाकर्मीसहित खाना पुर्‍याउने महिला र सहयोगीमा कोरोना स्क्रमण पुष्‍टि भएको थियो।
यी तीनसहित काठेखोलामा हालसम्म २६ जनामा कोरोना देखिएको छ। तत्काल ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना जाँच गरिने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए। रासस
" /> बागलुङ। क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना संक्रमण भएपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ।
गएराति १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटल, खाजा घर खोल्न नपाइने भएको छ।
एम्बुलेन्स, दूधको गाडी, ट्याक्टर, टिपर, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारी साधन भने सञ्‍चालन गर्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका र वडा कार्यालयमा पनि अत्यावश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए।
क्वारेन्टाइन बाहिर रहेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा फैलन नदिन गाउँपालिकाले सतर्कता अपनाएको हो। गाउँपालिकाको आकस्मिक बैठकले क्वारेन्टाइन व्यवस्थापनका लागि वडास्तरमा समिति पनि गठन गरेको छ।
दुई दिनअघि साँझ वडा नम्बर ५ स्थित अमर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिएका एक सुरक्षाकर्मीसहित खाना पुर्‍याउने महिला र सहयोगीमा कोरोना स्क्रमण पुष्‍टि भएको थियो।
यी तीनसहित काठेखोलामा हालसम्म २६ जनामा कोरोना देखिएको छ। तत्काल ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना जाँच गरिने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए। रासस
"> कोरोना संक्रमण फैलिएपछि काठेखोला गाउँपालिकामा आवतजावतमा रोक: Dekhapadhi
कोरोना संक्रमण फैलिएपछि काठेखोला गाउँपालिकामा आवतजावतमा रोक
बागलुङ। क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना संक्रमण भएपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ।
गएराति १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटल, खाजा घर खोल्न नपाइने भएको छ।
गाउँपालिका र वडा कार्यालयमा पनि अत्यावश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए।
क्वारेन्टाइन बाहिर रहेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा फैलन नदिन गाउँपालिकाले सतर्कता अपनाएको हो। गाउँपालिकाको आकस्मिक बैठकले क्वारेन्टाइन व्यवस्थापनका लागि वडास्तरमा समिति पनि गठन गरेको छ।
यी तीनसहित काठेखोलामा हालसम्म २६ जनामा कोरोना देखिएको छ। तत्काल ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना जाँच गरिने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए। रासस
प्रतिक्रिया दिनुहोस्