काठमाडौं। १३ असारमा ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले दुई दिनअघि मृत्यु भएका २९ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए। 

“शनिबार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो”, उनले देखापढीसँग भने, “मृत्यु भएपछि थ्रोट स्वाबको नमूना परीक्षणका लागि पठाएका थियौं। आज आएको रिपोर्टमा पोजिटिभ देखिएको हो।” मृतक व्यक्ति रौतहटका हुन्। उनलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि स्टार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। ती युवकमा पहिलेदेखि नै श्वासप्रश्वास सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ। 

स्वास्थ्य प्रमुख डा. गेलालले मृतकको शव व्यवस्थापन गर्ने आवश्यक तयारी भइरहेको बताए। योसहित नेपालमा कोरोना संक्रमण पुष्टि भई मृत्यु हुने र मृत्युपछि कोरोना पुष्टि हुने गरी जम्मा संख्या २९ पुगेको छ।

" /> काठमाडौं। १३ असारमा ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले दुई दिनअघि मृत्यु भएका २९ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए। 

“शनिबार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो”, उनले देखापढीसँग भने, “मृत्यु भएपछि थ्रोट स्वाबको नमूना परीक्षणका लागि पठाएका थियौं। आज आएको रिपोर्टमा पोजिटिभ देखिएको हो।” मृतक व्यक्ति रौतहटका हुन्। उनलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि स्टार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। ती युवकमा पहिलेदेखि नै श्वासप्रश्वास सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ। 

स्वास्थ्य प्रमुख डा. गेलालले मृतकको शव व्यवस्थापन गर्ने आवश्यक तयारी भइरहेको बताए। योसहित नेपालमा कोरोना संक्रमण पुष्टि भई मृत्यु हुने र मृत्युपछि कोरोना पुष्टि हुने गरी जम्मा संख्या २९ पुगेको छ।

"> ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि: Dekhapadhi
ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि <p style="text-align: justify;">काठमाडौं। १३ असारमा ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस&nbsp;संक्रमणको पुष्टि भएको छ।&nbsp;ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले दुई दिनअघि मृत्यु भएका २९ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;शनिबार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो&rdquo;, उनले <em><strong>देखाप</strong></em>ढीसँग भने, &ldquo;मृत्यु भएपछि थ्रोट स्वाबको नमूना परीक्षणका लागि पठाएका थियौं। आज आएको रिपोर्टमा पोजिटिभ देखिएको हो।&rdquo; मृतक व्यक्ति रौतहटका हुन्। उनलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि स्टार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। ती युवकमा पहिलेदेखि नै श्वासप्रश्वास सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य प्रमुख डा. गेलालले मृतकको शव व्यवस्थापन गर्ने आवश्यक तयारी भइरहेको बताए। योसहित नेपालमा कोरोना संक्रमण पुष्टि भई मृत्यु हुने र मृत्युपछि कोरोना पुष्टि हुने गरी जम्मा संख्या २९ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्