काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य-सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय आज बन्द गरिएको छ। 

पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ। 

राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले स्व. सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। 

सिंहको ८८ वर्षको उमेरमा १२ असारमा छाउनीस्थित निवासमा निधन भएको थियो। उनले राखेपको सातौँ सदस्य-सचिव रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हालेका थिए। सिंह नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत थिए। रासस

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य-सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय आज बन्द गरिएको छ। 

पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ। 

राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले स्व. सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। 

सिंहको ८८ वर्षको उमेरमा १२ असारमा छाउनीस्थित निवासमा निधन भएको थियो। उनले राखेपको सातौँ सदस्य-सचिव रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हालेका थिए। सिंह नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत थिए। रासस

"> पूर्वसदस्य-सचिव सिंहको शोकमा राखेपका सबै कार्यालय बन्द : Dekhapadhi
पूर्वसदस्य-सचिव सिंहको शोकमा राखेपका सबै कार्यालय बन्द  <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य-सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय आज बन्द गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले स्व. सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सिंहको ८८ वर्षको उमेरमा १२ असारमा छाउनीस्थित निवासमा निधन भएको थियो। उनले राखेपको सातौँ सदस्य-सचिव रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हालेका थिए। सिंह नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्