काठमाडौं। गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले बताए। घटनाका बारेमा थप अध्ययन भइरहेको छ।     

स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई ८० लाखमा ठेक्का दिएका थिए। राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए। बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे।  शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए।

हिजो भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताए। हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत् चार महीनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेको पनि उनले बताए। निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राई आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर बस्ने गरेका थिए। रासस      

" /> काठमाडौं। गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले बताए। घटनाका बारेमा थप अध्ययन भइरहेको छ।     

स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई ८० लाखमा ठेक्का दिएका थिए। राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए। बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे।  शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए।

हिजो भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताए। हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत् चार महीनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेको पनि उनले बताए। निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राई आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर बस्ने गरेका थिए। रासस      

"> गोकर्णेश्वरमा निर्माणाधीन घरमा युवक मृत भेटिए  : Dekhapadhi
गोकर्णेश्वरमा निर्माणाधीन घरमा युवक मृत भेटिए   <p style="text-align: justify;">काठमाडौं। गोकर्णेश्वर नगरपालिका&ndash;२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले बताए। घटनाका बारेमा थप अध्ययन भइरहेको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई ८० लाखमा ठेक्का दिएका थिए। राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए। बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे। &nbsp;शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए।</p> <p style="text-align: justify;">हिजो&nbsp;भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताए। हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत् चार महीनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेको पनि उनले बताए। निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राई आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर बस्ने गरेका थिए। <em><strong>रासस &nbsp;&nbsp;&nbsp; &nbsp;</strong></em></p>
प्रतिक्रिया दिनुहोस्