स्याङ्जा। भारत हुँदै नेपाल पसेको सलह कीरा स्याङ्जामा पनि देखा परेको छ। जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो कीरा देखिएपछि किसान चिन्तित बनेका छन्।

गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह कीरा मार्नेलाई प्रतिकिलो १०० रूपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए। उनले भने, “सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह कीरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ।”

साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह कीरा देखिएको गाउँपालिकाले जनाएको छ। स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए। यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह कीरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिए।

सलह कीरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए। किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताए। खेतबारीमा सलह कीरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह कीरा धपाउन जुटेका छन्।  रासस

" /> स्याङ्जा। भारत हुँदै नेपाल पसेको सलह कीरा स्याङ्जामा पनि देखा परेको छ। जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो कीरा देखिएपछि किसान चिन्तित बनेका छन्।

गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह कीरा मार्नेलाई प्रतिकिलो १०० रूपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए। उनले भने, “सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह कीरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ।”

साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह कीरा देखिएको गाउँपालिकाले जनाएको छ। स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए। यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह कीरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिए।

सलह कीरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए। किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताए। खेतबारीमा सलह कीरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह कीरा धपाउन जुटेका छन्।  रासस

"> सलह कीरा मार्नेलाई एक किलोको १०० रूपैयाँ दिइने : Dekhapadhi स्याङ्जाकाे कालीगण्डकी गाउँपालिकाले सलह कीरा मार्नेलाई प्रतिकिलो १०० रूपैयाँ दिने
• सलह कीरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइयाे

सलह कीरा मार्नेलाई एक किलोको १०० रूपैयाँ दिइने
स्याङ्जा। भारत हुँदै नेपाल पसेको सलह कीरा स्याङ्जामा पनि देखा परेको छ। जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो कीरा देखिएपछि किसान चिन्तित बनेका छन्।

गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह कीरा मार्नेलाई प्रतिकिलो १०० रूपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए। उनले भने, “सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह कीरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ।”

साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह कीरा देखिएको गाउँपालिकाले जनाएको छ। स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए। यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह कीरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिए।

सलह कीरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए। किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताए। खेतबारीमा सलह कीरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह कीरा धपाउन जुटेका छन्।  रासस

प्रतिक्रिया दिनुहोस्