काठमाडौं। प्युठानमा थप चारजनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा चारजनामा कोभिड-१९ पुष्‍टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
संक्रमित फेला परेकाहरूमा गौमुखी गाउँपालिकाका दुई, झिम्रुक र माण्डवी गाउँपालिकाका एक/एकजना छन्।
उनीहरू १७ देखि २९ वर्षसम्मका एक महिला र तीनजना पुरुष रहेको बताइएको छ।
प्युठानमा अहिलेसम्म कोरोना संक्रमितको संख्या कूल २९९ पुगेको छ।
" /> काठमाडौं। प्युठानमा थप चारजनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा चारजनामा कोभिड-१९ पुष्‍टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
संक्रमित फेला परेकाहरूमा गौमुखी गाउँपालिकाका दुई, झिम्रुक र माण्डवी गाउँपालिकाका एक/एकजना छन्।
उनीहरू १७ देखि २९ वर्षसम्मका एक महिला र तीनजना पुरुष रहेको बताइएको छ।
प्युठानमा अहिलेसम्म कोरोना संक्रमितको संख्या कूल २९९ पुगेको छ।
"> प्युठानमा कोरोनाका चारजना संक्रमित थपिए: Dekhapadhi
प्युठानमा कोरोनाका चारजना संक्रमित थपिए
संक्रमित फेला परेकाहरूमा गौमुखी गाउँपालिकाका दुई, झिम्रुक र माण्डवी गाउँपालिकाका एक/एकजना छन्।
उनीहरू १७ देखि २९ वर्षसम्मका एक महिला र तीनजना पुरुष रहेको बताइएको छ।
प्युठानमा अहिलेसम्म कोरोना संक्रमितको संख्या कूल २९९ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्