काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपुतको सम्झनामा परिवारले फाउण्डेशन स्थापना गरेको छ। सुशान्तको निधनपछि पहिलोपटक सूचना जारी गर्दै उनको परिवारले फाउण्डेशन स्थापना गरेको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फाउण्डेशनमार्फत् सिनेमा तथा खेल क्षेत्रमा नवप्रवेशीलाई प्रोत्साहन गरिनेछ। उनको बाल्यकाल पटनाको राजीवनगरमा बितेको थियो। उक्त आवासलाई स्मारक बनाउन लागिएको परिवारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। त्यहाँ उनका हजारौं किताब, दूरबिन, फ्लाईट, गितार लगायत प्रर्दशनमा राखिनेछन्। उनका समर्थक तथा प्रशंसकलाई सँधै उनकै साथमा रहन पनि आग्रह गरिएको छ।
१ करोड ३९ लाख फ्लोअर्स रहेको इन्स्टाग्रामलाई भने परिवारले नै चलाउन भएको छ। उनको सम्झनामा उक्त एकाउण्टलाई लेगेसी एकाण्टका रूपमा चलाउने भएका हुन्। सुशान्त १४ जुनमा मुम्बईस्थित् आफ्नै कोठामा मृत फेला परेका थिए। उनी डिप्रेशनको सामना गर्दै आएका थिए।

सुशान्तको सम्झनामा फाउण्डेशन स्थापना, इन्स्टाग्राम परिवारले चलाउने