काठमाडौं। केभिन डी ब्रुयना र रहिम स्टर्लिङको गोलमा म्यानचेस्टर सिटीले गएराति न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै एफए कपको अन्तिम चारमा स्थान बनाएको छ। साविक विजेता सिटीले ३७औं मिनेटमा डी ब्रुयनाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो।

न्युक्यासलका रक्षक फाबियन स्चरले गाब्रियल जिससलाई फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो। जसलाई ब्रुयनाले कुनै गल्ति नगरी गोलमा परिणत गरेको थिए। ६८औं मिनेटमा स्टर्लिङले अग्रता दोब्बर बनाए। स्टर्लिङले फिल फोडानको पासमा गोल गरेका थिए। साविक विजेता सिटीले अब फाइनल प्रवेशका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रिमियर लिगको उपाधि होडमा लिभरपुलसँग पराजित भइसकेको सिटीले यसअघि लिग कपको उपाधि जितिसकेको छ। त्यस्तै च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा सिटीले रियाल मड्रिडविरुद्ध अवे खेलमा २–१ को अग्रता लिएको छ।

" /> काठमाडौं। केभिन डी ब्रुयना र रहिम स्टर्लिङको गोलमा म्यानचेस्टर सिटीले गएराति न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै एफए कपको अन्तिम चारमा स्थान बनाएको छ। साविक विजेता सिटीले ३७औं मिनेटमा डी ब्रुयनाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो।

न्युक्यासलका रक्षक फाबियन स्चरले गाब्रियल जिससलाई फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो। जसलाई ब्रुयनाले कुनै गल्ति नगरी गोलमा परिणत गरेको थिए। ६८औं मिनेटमा स्टर्लिङले अग्रता दोब्बर बनाए। स्टर्लिङले फिल फोडानको पासमा गोल गरेका थिए। साविक विजेता सिटीले अब फाइनल प्रवेशका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रिमियर लिगको उपाधि होडमा लिभरपुलसँग पराजित भइसकेको सिटीले यसअघि लिग कपको उपाधि जितिसकेको छ। त्यस्तै च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा सिटीले रियाल मड्रिडविरुद्ध अवे खेलमा २–१ को अग्रता लिएको छ।

"> सिटी एफए कपको अन्तिम चारमा, फाइनलका लागि आर्सनलविरुद्ध खेल्ने: Dekhapadhi
तस्वीर : एपी।
सिटी एफए कपको अन्तिम चारमा, फाइनलका लागि आर्सनलविरुद्ध खेल्ने <p style="text-align: justify;">काठमाडौं। केभिन डी ब्रुयना र रहिम स्टर्लिङको गोलमा म्यानचेस्टर सिटीले गएराति न्युक्यासल युनाइटेडलाई २&ndash;० ले पराजित गर्दै एफए कपको अन्तिम चारमा स्थान बनाएको छ।&nbsp;साविक विजेता सिटीले ३७औं मिनेटमा डी ब्रुयनाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो।</p> <p style="text-align: justify;">न्युक्यासलका रक्षक फाबियन स्चरले गाब्रियल जिससलाई फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो। जसलाई ब्रुयनाले कुनै गल्ति नगरी गोलमा परिणत गरेको थिए। ६८औं मिनेटमा स्टर्लिङले अग्रता दोब्बर बनाए। स्टर्लिङले फिल फोडानको पासमा गोल गरेका थिए। साविक विजेता सिटीले अब फाइनल प्रवेशका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।&nbsp;</p> <p style="text-align: justify;">प्रिमियर लिगको उपाधि होडमा लिभरपुलसँग पराजित भइसकेको सिटीले यसअघि लिग कपको उपाधि जितिसकेको छ। त्यस्तै च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा सिटीले रियाल मड्रिडविरुद्ध अवे खेलमा २&ndash;१ को अग्रता लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्