काठमाडौं। एसी मिलानसँग २-० ले पराजित भएपछि एएस रोमाले इटालियन सिरी ‘ए’ मा चौथो स्थानको एटलान्टासँग अंक दूरी घटाउने मौका गुमाएको छ।
घरेलु मैदानमा मिलानले ७६औं मिनेटमा अग्रता लिएको थियो। मिलानले एन्टे रेबिकले गोलबाट अग्रता लिएको हो। फ्रांक केसिएले हानेको ओभरहेड किकको रोमा गोलकिपर एन्टोनियो मिरान्टेले बचाएका थिए।
रिबाउन्डमा प्राप्त बलमा रेबिकले हानेको प्रहार बारमा लागेर फर्किएको थियो। फर्किएको बल पुनः रेबिकको खुट्टामा पर्‍यो। यसपटक भने उनले गल्ती गरेनन्।
हकन कलहानोग्लुले ८९औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए। थियो हर्नान्डेजलाई रोमाका क्रिस स्मलिङले फाउल गरेपछि मिलानले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरलाई कलहानोग्लुले गोलमा परिणत गरका थिए।
जितसँगै मिलान २८ खेलबाट ४२ अंक जोड्दै सातौं स्थानमा छ। रोमा भने हारका बाबजुद पाँचौं स्थानमा यथावत छ। रोमाको ४८ अंक छ। जुन चौथो स्थानको एटलान्टाभन्दा ९ अंकले पछि हो भने छैटौं स्थानको नेपोलीभन्दा तीन अंकले माथि हो।
नेपोलीले एसपाललाई ३-१ ले पराजित गरेको थियो। त्यस्तै चौथो स्थानको एटलान्टाले उडिनेसलाई २-३ ले पराजित गर्‍यो।
" /> काठमाडौं। एसी मिलानसँग २-० ले पराजित भएपछि एएस रोमाले इटालियन सिरी ‘ए’ मा चौथो स्थानको एटलान्टासँग अंक दूरी घटाउने मौका गुमाएको छ।
घरेलु मैदानमा मिलानले ७६औं मिनेटमा अग्रता लिएको थियो। मिलानले एन्टे रेबिकले गोलबाट अग्रता लिएको हो। फ्रांक केसिएले हानेको ओभरहेड किकको रोमा गोलकिपर एन्टोनियो मिरान्टेले बचाएका थिए।
रिबाउन्डमा प्राप्त बलमा रेबिकले हानेको प्रहार बारमा लागेर फर्किएको थियो। फर्किएको बल पुनः रेबिकको खुट्टामा पर्‍यो। यसपटक भने उनले गल्ती गरेनन्।
हकन कलहानोग्लुले ८९औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए। थियो हर्नान्डेजलाई रोमाका क्रिस स्मलिङले फाउल गरेपछि मिलानले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरलाई कलहानोग्लुले गोलमा परिणत गरका थिए।
जितसँगै मिलान २८ खेलबाट ४२ अंक जोड्दै सातौं स्थानमा छ। रोमा भने हारका बाबजुद पाँचौं स्थानमा यथावत छ। रोमाको ४८ अंक छ। जुन चौथो स्थानको एटलान्टाभन्दा ९ अंकले पछि हो भने छैटौं स्थानको नेपोलीभन्दा तीन अंकले माथि हो।
नेपोलीले एसपाललाई ३-१ ले पराजित गरेको थियो। त्यस्तै चौथो स्थानको एटलान्टाले उडिनेसलाई २-३ ले पराजित गर्‍यो।
"> मिलानसँग रोमा पराजित: Dekhapadhi
मिलानसँग रोमा पराजित
काठमाडौं। एसी मिलानसँग २-० ले पराजित भएपछि एएस रोमाले इटालियन सिरी ‘ए’ मा चौथो स्थानको एटलान्टासँग अंक दूरी घटाउने मौका गुमाएको छ।
घरेलु मैदानमा मिलानले ७६औं मिनेटमा अग्रता लिएको थियो। मिलानले एन्टे रेबिकले गोलबाट अग्रता लिएको हो। फ्रांक केसिएले हानेको ओभरहेड किकको रोमा गोलकिपर एन्टोनियो मिरान्टेले बचाएका थिए।
हकन कलहानोग्लुले ८९औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए। थियो हर्नान्डेजलाई रोमाका क्रिस स्मलिङले फाउल गरेपछि मिलानले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरलाई कलहानोग्लुले गोलमा परिणत गरका थिए।
जितसँगै मिलान २८ खेलबाट ४२ अंक जोड्दै सातौं स्थानमा छ। रोमा भने हारका बाबजुद पाँचौं स्थानमा यथावत छ। रोमाको ४८ अंक छ। जुन चौथो स्थानको एटलान्टाभन्दा ९ अंकले पछि हो भने छैटौं स्थानको नेपोलीभन्दा तीन अंकले माथि हो।
प्रतिक्रिया दिनुहोस्