भोजपुर। भोजपुरको साल्पासिलिछो गाउँपालिका-६ दोभानेमा दुई थान बेवारिसे सकेट बम फेला परेको छ।
दोभाने प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुमार राई नेतृत्वको गस्ती टोलीले उक्त सकेट बम फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
सो स्थान वरपर सुरक्षित गरी बमलाई निस्क्रिय बनाउन प्रयास गरिएको र थप अनुसन्धान जारी राखिएको भोजपुरका प्रहरी प्रवक्ता इन्सपेक्टर प्रदीप लामाले जानकारी दिए।
" />

">
भोजपुरमा दुई थान बेवारिसे सकेट बम भेटियो: Dekhapadhi
भोजपुरमा दुई थान बेवारिसे सकेट बम भेटियो
<p style="text-align: justify;">भोजपुर। भोजपुरको साल्पासिलिछो गाउँपालिका-६ दोभानेमा दुई थान बेवारिसे सकेट बम फेला परेको छ। </p>
<p style="text-align: justify;">दोभाने प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुमार राई नेतृत्वको गस्ती टोलीले उक्त सकेट बम फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। </p>
<p style="text-align: justify;">सो स्थान वरपर सुरक्षित गरी बमलाई निस्क्रिय बनाउन प्रयास गरिएको र थप अनुसन्धान जारी राखिएको भोजपुरका प्रहरी प्रवक्ता इन्सपेक्टर प्रदीप लामाले जानकारी दिए। </p>