बैतडी। बन्दाबन्दीको समयमा बैतडीमा अखाद्य  गुणस्तरहीन सामग्री बिक्री वितरण गरिएको पाइएको छ।

बजार अनुगमनको क्रममा करीब चार लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरिएपछि सो रहस्य खुलेको हो।

सरोकारवालाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा तीन लाख ७६ हजारको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले बताइन्।

जिल्लाका पाँच स्थानीय तहका बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरी नष्ट गरिएको जोशीले जानकारी दिइन्।

अनुगमनका क्रममा चारजनालाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

अनुगमन टोली पुग्ने बित्तिकै पसल बन्द गर्ने तथा जफत गरेको सामान पुनः बिक्री गर्न पाउनुपर्ने भन्दै टोलीमाथि दुर्व्यवहारको प्रयास गर्नेहरूलाई एक हजारदेखि तीन हजार ५०० सम्म जरिवाना गरिएको छ। रासस

" /> बैतडी। बन्दाबन्दीको समयमा बैतडीमा अखाद्य  गुणस्तरहीन सामग्री बिक्री वितरण गरिएको पाइएको छ।

बजार अनुगमनको क्रममा करीब चार लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरिएपछि सो रहस्य खुलेको हो।

सरोकारवालाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा तीन लाख ७६ हजारको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले बताइन्।

जिल्लाका पाँच स्थानीय तहका बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरी नष्ट गरिएको जोशीले जानकारी दिइन्।

अनुगमनका क्रममा चारजनालाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

अनुगमन टोली पुग्ने बित्तिकै पसल बन्द गर्ने तथा जफत गरेको सामान पुनः बिक्री गर्न पाउनुपर्ने भन्दै टोलीमाथि दुर्व्यवहारको प्रयास गर्नेहरूलाई एक हजारदेखि तीन हजार ५०० सम्म जरिवाना गरिएको छ। रासस

"> लकडाउनको मौका पारेर गुणस्तरहीन सामान बिक्री: Dekhapadhi
लकडाउनको मौका पारेर गुणस्तरहीन सामान बिक्री
बैतडी। बन्दाबन्दीको समयमा बैतडीमा अखाद्य  गुणस्तरहीन सामग्री बिक्री वितरण गरिएको पाइएको छ।

बजार अनुगमनको क्रममा करीब चार लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरिएपछि सो रहस्य खुलेको हो।

सरोकारवालाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा तीन लाख ७६ हजारको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले बताइन्।

जिल्लाका पाँच स्थानीय तहका बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरी नष्ट गरिएको जोशीले जानकारी दिइन्।

अनुगमनका क्रममा चारजनालाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

अनुगमन टोली पुग्ने बित्तिकै पसल बन्द गर्ने तथा जफत गरेको सामान पुनः बिक्री गर्न पाउनुपर्ने भन्दै टोलीमाथि दुर्व्यवहारको प्रयास गर्नेहरूलाई एक हजारदेखि तीन हजार ५०० सम्म जरिवाना गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्