काठमाडौं। रोस बार्कलीले बेन्चबाट आएर गरेको गोलमा चेल्सीले गएराति लेस्टर सिटीलाई १-० ले पराजित गर्दै एफए कपको अन्तिम चारमा स्थान पक्का गरेको छ। चेल्सीले अब फाइनल प्रवेशका लागि म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ।

किंग पावर रंगशालामा बार्कली ४६औं मिनेटमा मासन माउन्टको स्थानमा मैदान छिरेका थिए। बार्कलीले ६३औं मिनेटमा विलियानको क्रसलाई ६ यार्ड बक्स नजिकबाट दायाँ खुट्टाले पोष्टको दिशा दिएका थिए। बार्कलीको त्यही गोल चेल्सीको जितमा निर्णायक बन्यो।

चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले दोस्रो हाफ शुरू हुनेवित्तिकै तीन खेलाडी परिवर्तन गरेका थिए। लामपार्डले विल्ली गिलमोउरको स्थानमा माटेओ कोभासिच, सेसर एजप्लिक्वेटाको स्थानमा रिसे जेम्स र माउन्टको स्थानमा बार्कलीलाई मौदान छिराएका थिए।

प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टरलाई पराजित गरेसँगै चेल्सीले सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडसँगको भेट पक्का गरेको हो। युनाइटेडले शनिबार राति नर्विच सिटीलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

चेल्सीले पछिल्लो १२ एफए खेलमध्ये ११ खेलमा विजय हासिल गरेको छ। चेल्सी गत सिजन पाँचौं चरणमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो।

" /> काठमाडौं। रोस बार्कलीले बेन्चबाट आएर गरेको गोलमा चेल्सीले गएराति लेस्टर सिटीलाई १-० ले पराजित गर्दै एफए कपको अन्तिम चारमा स्थान पक्का गरेको छ। चेल्सीले अब फाइनल प्रवेशका लागि म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ।

किंग पावर रंगशालामा बार्कली ४६औं मिनेटमा मासन माउन्टको स्थानमा मैदान छिरेका थिए। बार्कलीले ६३औं मिनेटमा विलियानको क्रसलाई ६ यार्ड बक्स नजिकबाट दायाँ खुट्टाले पोष्टको दिशा दिएका थिए। बार्कलीको त्यही गोल चेल्सीको जितमा निर्णायक बन्यो।

चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले दोस्रो हाफ शुरू हुनेवित्तिकै तीन खेलाडी परिवर्तन गरेका थिए। लामपार्डले विल्ली गिलमोउरको स्थानमा माटेओ कोभासिच, सेसर एजप्लिक्वेटाको स्थानमा रिसे जेम्स र माउन्टको स्थानमा बार्कलीलाई मौदान छिराएका थिए।

प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टरलाई पराजित गरेसँगै चेल्सीले सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडसँगको भेट पक्का गरेको हो। युनाइटेडले शनिबार राति नर्विच सिटीलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

चेल्सीले पछिल्लो १२ एफए खेलमध्ये ११ खेलमा विजय हासिल गरेको छ। चेल्सी गत सिजन पाँचौं चरणमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो।

"> चेल्सीले सेमिफाइनलमा युनाइटेडविरुद्ध खेल्ने: Dekhapadhi
चेल्सीले सेमिफाइनलमा युनाइटेडविरुद्ध खेल्ने
काठमाडौं। रोस बार्कलीले बेन्चबाट आएर गरेको गोलमा चेल्सीले गएराति लेस्टर सिटीलाई १-० ले पराजित गर्दै एफए कपको अन्तिम चारमा स्थान पक्का गरेको छ। चेल्सीले अब फाइनल प्रवेशका लागि म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ।

किंग पावर रंगशालामा बार्कली ४६औं मिनेटमा मासन माउन्टको स्थानमा मैदान छिरेका थिए। बार्कलीले ६३औं मिनेटमा विलियानको क्रसलाई ६ यार्ड बक्स नजिकबाट दायाँ खुट्टाले पोष्टको दिशा दिएका थिए। बार्कलीको त्यही गोल चेल्सीको जितमा निर्णायक बन्यो।

चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले दोस्रो हाफ शुरू हुनेवित्तिकै तीन खेलाडी परिवर्तन गरेका थिए। लामपार्डले विल्ली गिलमोउरको स्थानमा माटेओ कोभासिच, सेसर एजप्लिक्वेटाको स्थानमा रिसे जेम्स र माउन्टको स्थानमा बार्कलीलाई मौदान छिराएका थिए।

प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टरलाई पराजित गरेसँगै चेल्सीले सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडसँगको भेट पक्का गरेको हो। युनाइटेडले शनिबार राति नर्विच सिटीलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

चेल्सीले पछिल्लो १२ एफए खेलमध्ये ११ खेलमा विजय हासिल गरेको छ। चेल्सी गत सिजन पाँचौं चरणमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्