काठमाडौं। वैकल्पिक खेलाडी डानी सेबालोसले अन्तिम मिनेटमा गरेको गोलमा आर्सनलले गएराति सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गर्दै एफए कपको अन्तिम चारमा स्थान बनाएको छ।
निकोलस पेपेले २५औं मिनेटमा गरेको गोलबाट आर्सनलले अग्रता लिएको थियो। सेफिल्डका क्रिस बाशमले एलेक्जान्द्रे लाकाजेटलाई फाउल गरेपछि आर्सनलले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरमा पेपेले कुनै गल्ति नगरी गोलमा परिणत गरे।
आर्सनलका सिड कोलासिनाकले पेनाल्टी क्षेत्रबाट क्लियर गरेको बल आफै टीमका स्कोद्रान मुस्ताफीलाई लागेर फर्किएको बललाई सेफिल्ड यनाइटेडका डेभिड म्याकगोल्ड्रिकले गोलमा परिणत गरेका थिए।
बराबरीपछि खेल थप समयतर्फ अघि बढ्ने अनुमान गरिएको थियो। तर वैकल्पिक खेलाडी सोबालोसले अन्तिम मिनेटमा गोल गर्दै आर्सनलको अन्तिमा स्थान पक्का गरे। सेबालोस ६७औं मिनेटमा जोसेफ विललोकको स्थानमा मैदान छिरेका थिए।
आर्सनल ३०औं पटक एफए कपको अन्तिम चारमा स्थान बनाउन सफल भयो। जुन म्यानचेस्टर युनाइटेडसँग बराबरी हो। सेफिल्ड युनाइटेड भने सबै खाले प्रतियोगितामा गरी लगातार तेस्रो खेलमा पराजित भयो।
‘‘अन्तिम समयमा गोल खाएपछि खेलमा पुनरागमन गर्न धेरै कठिन थियो। तर, टीमले त्यस्तो अवस्थामा पनि पुनरागमन गर्‍यो। म धेरै खुशी छु,’’ आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले भने, ‘‘हामीले यस्तै प्रदर्शनलाई कायम राख्यौं भने उसको उपाधि जित्नुका साथै युरोपियन प्रतियोगिता सम्भावना पनि रहनसक्छ।’’
आर्सनलले अब म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ। आर्सनल अहिले प्रिमियर लिगको नवौं स्थानमा छ। आर्सनलको ४३ अंक छ। जुन चौथो स्थानको चेल्सीभन्दा ११ अंकले पछाडी हो। लिगमा अब सात खेल बाँकी छ।
" /> काठमाडौं। वैकल्पिक खेलाडी डानी सेबालोसले अन्तिम मिनेटमा गरेको गोलमा आर्सनलले गएराति सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गर्दै एफए कपको अन्तिम चारमा स्थान बनाएको छ।
निकोलस पेपेले २५औं मिनेटमा गरेको गोलबाट आर्सनलले अग्रता लिएको थियो। सेफिल्डका क्रिस बाशमले एलेक्जान्द्रे लाकाजेटलाई फाउल गरेपछि आर्सनलले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरमा पेपेले कुनै गल्ति नगरी गोलमा परिणत गरे।
आर्सनलका सिड कोलासिनाकले पेनाल्टी क्षेत्रबाट क्लियर गरेको बल आफै टीमका स्कोद्रान मुस्ताफीलाई लागेर फर्किएको बललाई सेफिल्ड यनाइटेडका डेभिड म्याकगोल्ड्रिकले गोलमा परिणत गरेका थिए।
बराबरीपछि खेल थप समयतर्फ अघि बढ्ने अनुमान गरिएको थियो। तर वैकल्पिक खेलाडी सोबालोसले अन्तिम मिनेटमा गोल गर्दै आर्सनलको अन्तिमा स्थान पक्का गरे। सेबालोस ६७औं मिनेटमा जोसेफ विललोकको स्थानमा मैदान छिरेका थिए।
आर्सनल ३०औं पटक एफए कपको अन्तिम चारमा स्थान बनाउन सफल भयो। जुन म्यानचेस्टर युनाइटेडसँग बराबरी हो। सेफिल्ड युनाइटेड भने सबै खाले प्रतियोगितामा गरी लगातार तेस्रो खेलमा पराजित भयो।
‘‘अन्तिम समयमा गोल खाएपछि खेलमा पुनरागमन गर्न धेरै कठिन थियो। तर, टीमले त्यस्तो अवस्थामा पनि पुनरागमन गर्‍यो। म धेरै खुशी छु,’’ आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले भने, ‘‘हामीले यस्तै प्रदर्शनलाई कायम राख्यौं भने उसको उपाधि जित्नुका साथै युरोपियन प्रतियोगिता सम्भावना पनि रहनसक्छ।’’
आर्सनलले अब म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ। आर्सनल अहिले प्रिमियर लिगको नवौं स्थानमा छ। आर्सनलको ४३ अंक छ। जुन चौथो स्थानको चेल्सीभन्दा ११ अंकले पछाडी हो। लिगमा अब सात खेल बाँकी छ।
"> वैकल्पिक खेलाडीले जोगायो आर्सनललाई, एफए कपको सेमिफाइनलमा  : Dekhapadhi
वैकल्पिक खेलाडीले जोगायो आर्सनललाई, एफए कपको सेमिफाइनलमा
काठमाडौं। वैकल्पिक खेलाडी डानी सेबालोसले अन्तिम मिनेटमा गरेको गोलमा आर्सनलले गएराति सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गर्दै एफए कपको अन्तिम चारमा स्थान बनाएको छ।
निकोलस पेपेले २५औं मिनेटमा गरेको गोलबाट आर्सनलले अग्रता लिएको थियो। सेफिल्डका क्रिस बाशमले एलेक्जान्द्रे लाकाजेटलाई फाउल गरेपछि आर्सनलले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरमा पेपेले कुनै गल्ति नगरी गोलमा परिणत गरे।
आर्सनलका सिड कोलासिनाकले पेनाल्टी क्षेत्रबाट क्लियर गरेको बल आफै टीमका स्कोद्रान मुस्ताफीलाई लागेर फर्किएको बललाई सेफिल्ड यनाइटेडका डेभिड म्याकगोल्ड्रिकले गोलमा परिणत गरेका थिए।
बराबरीपछि खेल थप समयतर्फ अघि बढ्ने अनुमान गरिएको थियो। तर वैकल्पिक खेलाडी सोबालोसले अन्तिम मिनेटमा गोल गर्दै आर्सनलको अन्तिमा स्थान पक्का गरे। सेबालोस ६७औं मिनेटमा जोसेफ विललोकको स्थानमा मैदान छिरेका थिए।
आर्सनल ३०औं पटक एफए कपको अन्तिम चारमा स्थान बनाउन सफल भयो। जुन म्यानचेस्टर युनाइटेडसँग बराबरी हो। सेफिल्ड युनाइटेड भने सबै खाले प्रतियोगितामा गरी लगातार तेस्रो खेलमा पराजित भयो।
आर्सनलले अब म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ। आर्सनल अहिले प्रिमियर लिगको नवौं स्थानमा छ। आर्सनलको ४३ अंक छ। जुन चौथो स्थानको चेल्सीभन्दा ११ अंकले पछाडी हो। लिगमा अब सात खेल बाँकी छ।
प्रतिक्रिया दिनुहोस्