काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड-१९ संक्रमणबाट गम्भीर अवस्थामा रहेका व्यक्तिमा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ।
संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरूमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिने अध्ययनहरूले देखाएकाले परीक्षणको तयारी गरिएको परिषदले जनाएको छ।
परिषदका चिफ रिसर्चर डा. मेघनाथ धिमालले निको भएकाकाो प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने कुराहरु बाहिरबाट आइरहेकोले नेपालको इथिकल बोर्डले पारित गरेकाले केही समयपछि नै परीक्षण हुने बताए।
उनले भने, ‘‘लास्ट स्टेजमा पुगेको मान्छेलाई निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भनेर बाहिरबाट पनि आइरहेको छ। हाम्रो इथिकल बोर्डले पारित गर्‍यो। छिट्टै शुरू गर्छौं। डिस्चार्ज भएर जानेहरूले पनि हामी दिन्छौँ भनेर भनिरहेका छन्। हामी रिसर्च गर्छौ ।’’
परिषदले अहिले नेपालमा रहेका संक्रमितहरू विभिन्न देशबाट आएका व्यक्तिहरूमा लक्षणहरू पनि फरक-फरक रहेकाले त्यो विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ।
परिषदले कोभिड-१९ महामारी सम्बोधनमा नेपालभरी स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको मूल्यांलकसम्बन्धी अनुसन्धान समेत गरेको छ। सरकारले कोभिड अस्पतालका रूपमा तोकिएका अस्पतालले सञ्चालन गरेका क्लिनिकहरूमा अध्ययन गरेको हो।
" /> काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड-१९ संक्रमणबाट गम्भीर अवस्थामा रहेका व्यक्तिमा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ।
संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरूमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिने अध्ययनहरूले देखाएकाले परीक्षणको तयारी गरिएको परिषदले जनाएको छ।
परिषदका चिफ रिसर्चर डा. मेघनाथ धिमालले निको भएकाकाो प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने कुराहरु बाहिरबाट आइरहेकोले नेपालको इथिकल बोर्डले पारित गरेकाले केही समयपछि नै परीक्षण हुने बताए।
उनले भने, ‘‘लास्ट स्टेजमा पुगेको मान्छेलाई निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भनेर बाहिरबाट पनि आइरहेको छ। हाम्रो इथिकल बोर्डले पारित गर्‍यो। छिट्टै शुरू गर्छौं। डिस्चार्ज भएर जानेहरूले पनि हामी दिन्छौँ भनेर भनिरहेका छन्। हामी रिसर्च गर्छौ ।’’
परिषदले अहिले नेपालमा रहेका संक्रमितहरू विभिन्न देशबाट आएका व्यक्तिहरूमा लक्षणहरू पनि फरक-फरक रहेकाले त्यो विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ।
परिषदले कोभिड-१९ महामारी सम्बोधनमा नेपालभरी स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको मूल्यांलकसम्बन्धी अनुसन्धान समेत गरेको छ। सरकारले कोभिड अस्पतालका रूपमा तोकिएका अस्पतालले सञ्चालन गरेका क्लिनिकहरूमा अध्ययन गरेको हो।
"> नेपालमा कोभिड-१९ को उपचारमा संक्रमणमुक्त व्यक्तिको प्लाज्मा परीक्षण गर्ने तयारी: Dekhapadhi संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरूमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिने अध्ययनहरूले देखाएको
• नेपाल स्वास्थ्य अनुसन्धान परिषदले परीक्षणको तयारी थाल्यो
• विभिन्न देशबाट आएका व्यक्तिहरूमा लक्षणहरू पनि फरक-फरक रहेकाले त्यसमा पनि अनुसन्धान
नेपालमा कोभिड-१९ को उपचारमा संक्रमणमुक्त व्यक्तिको प्लाज्मा परीक्षण गर्ने तयारी
काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड-१९ संक्रमणबाट गम्भीर अवस्थामा रहेका व्यक्तिमा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ।
संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरूमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिने अध्ययनहरूले देखाएकाले परीक्षणको तयारी गरिएको परिषदले जनाएको छ।
परिषदका चिफ रिसर्चर डा. मेघनाथ धिमालले निको भएकाकाो प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने कुराहरु बाहिरबाट आइरहेकोले नेपालको इथिकल बोर्डले पारित गरेकाले केही समयपछि नै परीक्षण हुने बताए।
परिषदले अहिले नेपालमा रहेका संक्रमितहरू विभिन्न देशबाट आएका व्यक्तिहरूमा लक्षणहरू पनि फरक-फरक रहेकाले त्यो विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ।
परिषदले कोभिड-१९ महामारी सम्बोधनमा नेपालभरी स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको मूल्यांलकसम्बन्धी अनुसन्धान समेत गरेको छ। सरकारले कोभिड अस्पतालका रूपमा तोकिएका अस्पतालले सञ्चालन गरेका क्लिनिकहरूमा अध्ययन गरेको हो।
प्रतिक्रिया दिनुहोस्