काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा एक लाख ६३ हजार ११७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा तीन हजार ४५४ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४० हजार ५३५ जना कोरोना संक्रमित थपिएका छन् भने २८५ जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा थप २९ हजार ३१३ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण ५५५ जनाको मृत्यु भएको छ।

भारतमा १९ हजार ६२० कोरोनाका संक्रमित थपिँदा ३८४ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ७९१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १०४ जनाको मृत्यु भएको छ।

यस्तै, पेरुमा तीन हजार ४३०, चिलीमा चार हजार २१६, इरानमा दुई हजार ४८९, मेक्सिकोमा चार हजार ४१०, पाकिस्तानमा चार हजार ७०, टर्कीमा एक हजार ३५६, साउदी अरेबियामा तीन हजार ९८९, बंगलादेशमा तीन हजार ८०९, दक्षिण अफ्रिकामा ६ हजार ३३४, कोलम्बियामा तीन हजार १७८, इजिप्टमा एक हजार २६५, अर्जेन्टिनामा दुई हजार १८९, इण्डोनेसियामा एक हजार १९८ र इराकमा दुई हजार १४० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

विश्वमा हालसम्म एक करोड २३ लाख आठ हजार २३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने यसमध्ये पाँच लाख चार हजार ७८ जनाको मृत्यु भएको छ। ५५ लाख ४९ हजार ८९७ जना संक्रमणमुक्त भएका छन्।

" /> काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा एक लाख ६३ हजार ११७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा तीन हजार ४५४ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४० हजार ५३५ जना कोरोना संक्रमित थपिएका छन् भने २८५ जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा थप २९ हजार ३१३ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण ५५५ जनाको मृत्यु भएको छ।

भारतमा १९ हजार ६२० कोरोनाका संक्रमित थपिँदा ३८४ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ७९१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १०४ जनाको मृत्यु भएको छ।

यस्तै, पेरुमा तीन हजार ४३०, चिलीमा चार हजार २१६, इरानमा दुई हजार ४८९, मेक्सिकोमा चार हजार ४१०, पाकिस्तानमा चार हजार ७०, टर्कीमा एक हजार ३५६, साउदी अरेबियामा तीन हजार ९८९, बंगलादेशमा तीन हजार ८०९, दक्षिण अफ्रिकामा ६ हजार ३३४, कोलम्बियामा तीन हजार १७८, इजिप्टमा एक हजार २६५, अर्जेन्टिनामा दुई हजार १८९, इण्डोनेसियामा एक हजार १९८ र इराकमा दुई हजार १४० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

विश्वमा हालसम्म एक करोड २३ लाख आठ हजार २३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने यसमध्ये पाँच लाख चार हजार ७८ जनाको मृत्यु भएको छ। ५५ लाख ४९ हजार ८९७ जना संक्रमणमुक्त भएका छन्।

"> विश्वमा पछिल्लो २४ घण्टामा डेढ लाख कोरोना संक्रमित थपिए: Dekhapadhi सबैभन्दा धेरै अमेरिकामा, ४० हजार ५३५ संक्रमित थपिए
• भारतमा १९ हजार ६२० संक्रमित थपिँदा ३८४ जनाको मृत्यु
• विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २३ लाख नाघ्यो

विश्वमा पछिल्लो २४ घण्टामा डेढ लाख कोरोना संक्रमित थपिए
काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा एक लाख ६३ हजार ११७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा तीन हजार ४५४ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४० हजार ५३५ जना कोरोना संक्रमित थपिएका छन् भने २८५ जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा थप २९ हजार ३१३ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण ५५५ जनाको मृत्यु भएको छ।

भारतमा १९ हजार ६२० कोरोनाका संक्रमित थपिँदा ३८४ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ७९१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १०४ जनाको मृत्यु भएको छ।

यस्तै, पेरुमा तीन हजार ४३०, चिलीमा चार हजार २१६, इरानमा दुई हजार ४८९, मेक्सिकोमा चार हजार ४१०, पाकिस्तानमा चार हजार ७०, टर्कीमा एक हजार ३५६, साउदी अरेबियामा तीन हजार ९८९, बंगलादेशमा तीन हजार ८०९, दक्षिण अफ्रिकामा ६ हजार ३३४, कोलम्बियामा तीन हजार १७८, इजिप्टमा एक हजार २६५, अर्जेन्टिनामा दुई हजार १८९, इण्डोनेसियामा एक हजार १९८ र इराकमा दुई हजार १४० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

विश्वमा हालसम्म एक करोड २३ लाख आठ हजार २३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने यसमध्ये पाँच लाख चार हजार ७८ जनाको मृत्यु भएको छ। ५५ लाख ४९ हजार ८९७ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्