कैलाली। सुदूरपश्‍चिम प्रदेशमा हरेक वर्ष १५ असारमा मनाउँदै आएको धान दिवस यस बर्ष नमनाउने निर्णय गरिएको छ।
प्रदेश सरकार गठन भएयता सुदूरपश्चिम प्रदेश सरकारले तीन बर्षदेखि आजकै दिन आयोजना गर्दै आएको रोपाई महोत्सव यस वर्ष नहुने भएको हो।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको सार्वजनिक कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए।
नेपाल सरकारले भने २०६१ साल देखि १५ असारलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ।
मानो रोपेर मुरी फलाउने दिनको रूपमा लिइने धान दिवस किसानहरूलाई हौसला दिने दिनको रूपमा लिइन्छ। आज दही- चिउरा खाने चलन छ।
" /> कैलाली। सुदूरपश्‍चिम प्रदेशमा हरेक वर्ष १५ असारमा मनाउँदै आएको धान दिवस यस बर्ष नमनाउने निर्णय गरिएको छ।
प्रदेश सरकार गठन भएयता सुदूरपश्चिम प्रदेश सरकारले तीन बर्षदेखि आजकै दिन आयोजना गर्दै आएको रोपाई महोत्सव यस वर्ष नहुने भएको हो।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको सार्वजनिक कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए।
नेपाल सरकारले भने २०६१ साल देखि १५ असारलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ।
मानो रोपेर मुरी फलाउने दिनको रूपमा लिइने धान दिवस किसानहरूलाई हौसला दिने दिनको रूपमा लिइन्छ। आज दही- चिउरा खाने चलन छ।
"> कोरोना जोखिमका कारण सुदूरपश्‍चिममा धान दिवस नमनाइने: Dekhapadhi
कोरोना जोखिमका कारण सुदूरपश्‍चिममा धान दिवस नमनाइने
प्रदेश सरकार गठन भएयता सुदूरपश्चिम प्रदेश सरकारले तीन बर्षदेखि आजकै दिन आयोजना गर्दै आएको रोपाई महोत्सव यस वर्ष नहुने भएको हो।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको सार्वजनिक कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए।
नेपाल सरकारले भने २०६१ साल देखि १५ असारलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ।
मानो रोपेर मुरी फलाउने दिनको रूपमा लिइने धान दिवस किसानहरूलाई हौसला दिने दिनको रूपमा लिइन्छ। आज दही- चिउरा खाने चलन छ।
प्रतिक्रिया दिनुहोस्