काठमाडौं। आज देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ  सहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश ५, प्रदेश २, गण्डकी प्रदेश  तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना छ। ती क्षेत्रहरूका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

हाल देशभर दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भोलि, १६ असारमा प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै १७ असारमा सबै प्रदेशहरूमा सामान्य बदली रही धेरै स्थानहरूमा मेहगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

" /> काठमाडौं। आज देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ  सहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश ५, प्रदेश २, गण्डकी प्रदेश  तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना छ। ती क्षेत्रहरूका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

हाल देशभर दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भोलि, १६ असारमा प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै १७ असारमा सबै प्रदेशहरूमा सामान्य बदली रही धेरै स्थानहरूमा मेहगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

"> आजको मौसम: यी ठाउँमा पानी पर्ने, पहिरो र डुबानको समेत सम्भावना: Dekhapadhi
भु-उपग्रहबाट मापन भएको पछिल्लो ३ घण्टाको वर्षा।
आजको मौसम: यी ठाउँमा पानी पर्ने, पहिरो र डुबानको समेत सम्भावना
काठमाडौं। आज देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ  सहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश ५, प्रदेश २, गण्डकी प्रदेश  तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना छ। ती क्षेत्रहरूका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

हाल देशभर दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भोलि, १६ असारमा प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै १७ असारमा सबै प्रदेशहरूमा सामान्य बदली रही धेरै स्थानहरूमा मेहगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्