सिन्धुपाल्चोक। निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुर भोटेकोशी नदी किनारमा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन्।

भोटेकोशी गाउँपालिका–४ का ४० वर्षीय रामबहादुर मगर किनारमा काम गर्ने क्रममा १४ असारमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए। 

आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महीनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत् आयोजनामा काम गर्दै आएका थिए। बेपत्ता मजदुरको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। रासस

" /> सिन्धुपाल्चोक। निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुर भोटेकोशी नदी किनारमा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन्।

भोटेकोशी गाउँपालिका–४ का ४० वर्षीय रामबहादुर मगर किनारमा काम गर्ने क्रममा १४ असारमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए। 

आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महीनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत् आयोजनामा काम गर्दै आएका थिए। बेपत्ता मजदुरको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। रासस

"> मध्य भोटेकोशी आयोजनाका मजदुर बेपत्ता    : Dekhapadhi
फाइल तस्वीर।
मध्य भोटेकोशी आयोजनाका मजदुर बेपत्ता     <p style="text-align: justify;">सिन्धुपाल्चोक। निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुर भोटेकोशी नदी किनारमा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन्।</p> <p style="text-align: justify;">भोटेकोशी गाउँपालिका&ndash;४ का ४० वर्षीय रामबहादुर मगर किनारमा काम गर्ने क्रममा १४ असारमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए।&nbsp;</p> <p style="text-align: justify;">आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महीनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत् आयोजनामा काम गर्दै आएका थिए। बेपत्ता मजदुरको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। <em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्