काठमाडाैं। २०७६ माघमा नेपाल प्रवेश गरेको कोरोनाको संक्रमण यतिबेला उच्च दरमा बढिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७७२ पुगिसकेको छ।

सातै प्रदेश र ७७ जिल्लामै कोरोना संक्रमण फैलिइसकेको छ।

सबैभन्दा पहिले बागमती प्रदेशमा देखिएको कोरोना भाइरस संक्रमण ढिलोगरी कर्णाली प्रदेशसम्म पुगेको थियो।

कोरोना भाइरस संक्रमणको चपेटामा पर्ने ७७औं जिल्ला भने रसुवा हो।

संघ र स्थानीयका साथै कोरोना भाइरस संक्रमण रोक्नका लागि प्रदेश सरकारबाट पनि पहल भइरहेको छ।

कोरोना भाइरसको संक्रमणबाट सुरूआतमा २ नं र ५ नं प्रदेश सबैभन्दा बढी प्रभावित देखिएका थिए। क्रमशः १ नं प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि कोरोना भाइरस संक्रमण फैलियो। जहाँ आजका दिनसम्म पनि कोरोना भाइरस संक्रमण देखिईनै रहेको छ।

पछिल्लाे २४ घण्टामा मात्र ४६३ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कुन प्रयाेगशालामा कति संक्रमित देखिए त ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुः ५१

कोशी अस्पताल विराटनगरः २६

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरः १

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरः ६६

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाः २२

पाटन अस्पताल ललितपुरः २

शिक्षण अस्पताल महराजगञ्जः ६३

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः ३६

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराः ४१

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीः ५१

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङः ४०

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाः ३४

सेती प्रादेशिक अस्पताल प्रयोगशालाः ३०

" /> काठमाडाैं। २०७६ माघमा नेपाल प्रवेश गरेको कोरोनाको संक्रमण यतिबेला उच्च दरमा बढिरहेको छ।

"> पछिल्लाे २४ घण्टामा कुन प्रयाेगशालामा कति संक्रमित ?: Dekhapadhi
पछिल्लाे २४ घण्टामा कुन प्रयाेगशालामा कति संक्रमित ?

प्रतिक्रिया दिनुहोस्