स्याङ्जा। चापाकोट नगरपालिका-२ का ३७ वर्षीय शिवप्रसाद रेग्मी र टीकाराम श्रेष्ठ तथा वडा नं ८ का टोपलाल न्यौपानेलाई प्रहरीले अवैध सालको काठसहित पक्राउ गरेको छ।

चापाकोट-८, क्वामीमा रहेको न्यौपानेको फर्निचर उद्योगमा अवैधरूपमा सालको काठ राखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चिरानका लागि ल्याएको ४४ थान सालको गोलियासहित फर्निचर संञ्चालक टोपलाल न्यौपाने र काठ ल्याउने चापाकोट-२ का रेग्मीलाई शुक्रबार पक्राउ गरी आज वन डिभिजन कार्यालय स्याङ्जामा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

यसै गरी चापाकोट-२ का मोहन भनिने ४० वर्षीय श्रेष्ठलाई आफ्नै घरमा विनाइजाजत सालका गोलिया ल्याएर राखेको भन्ने सूचनाका आधारमा शनिबार गएको प्रहरीको टोलीले अवैध सालका काठ बरामद गरी सब वन डिभिजन कार्यालय चापाकोटमा आज आवश्यक कारबाहीका लागि बुझाएको प्रहरीले जनाएको छ। रासस 

" /> स्याङ्जा। चापाकोट नगरपालिका-२ का ३७ वर्षीय शिवप्रसाद रेग्मी र टीकाराम श्रेष्ठ तथा वडा नं ८ का टोपलाल न्यौपानेलाई प्रहरीले अवैध सालको काठसहित पक्राउ गरेको छ।

चापाकोट-८, क्वामीमा रहेको न्यौपानेको फर्निचर उद्योगमा अवैधरूपमा सालको काठ राखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चिरानका लागि ल्याएको ४४ थान सालको गोलियासहित फर्निचर संञ्चालक टोपलाल न्यौपाने र काठ ल्याउने चापाकोट-२ का रेग्मीलाई शुक्रबार पक्राउ गरी आज वन डिभिजन कार्यालय स्याङ्जामा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

यसै गरी चापाकोट-२ का मोहन भनिने ४० वर्षीय श्रेष्ठलाई आफ्नै घरमा विनाइजाजत सालका गोलिया ल्याएर राखेको भन्ने सूचनाका आधारमा शनिबार गएको प्रहरीको टोलीले अवैध सालका काठ बरामद गरी सब वन डिभिजन कार्यालय चापाकोटमा आज आवश्यक कारबाहीका लागि बुझाएको प्रहरीले जनाएको छ। रासस 

"> सालको काठसहित तीनजना पक्राउ: Dekhapadhi
सालको काठसहित तीनजना पक्राउ <p style="text-align: justify;">स्याङ्जा।&nbsp;चापाकोट नगरपालिका-२ का ३७ वर्षीय शिवप्रसाद रेग्मी र टीकाराम श्रेष्ठ तथा वडा नं ८ का टोपलाल न्यौपानेलाई प्रहरीले अवैध सालको काठसहित पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">चापाकोट-८, क्वामीमा रहेको न्यौपानेको फर्निचर उद्योगमा अवैधरूपमा सालको काठ राखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चिरानका लागि ल्याएको ४४ थान सालको गोलियासहित फर्निचर संञ्चालक टोपलाल न्यौपाने र काठ ल्याउने चापाकोट-२ का रेग्मीलाई शुक्रबार पक्राउ गरी आज वन डिभिजन कार्यालय स्याङ्जामा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">यसै गरी चापाकोट-२ का मोहन भनिने ४० वर्षीय श्रेष्ठलाई आफ्नै घरमा विनाइजाजत सालका गोलिया ल्याएर राखेको भन्ने सूचनाका आधारमा शनिबार गएको प्रहरीको टोलीले अवैध सालका काठ बरामद गरी सब वन डिभिजन कार्यालय चापाकोटमा आज आवश्यक कारबाहीका लागि बुझाएको प्रहरीले जनाएको छ। <em>रासस</em>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्