राैतहट। राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन्।

नदीमा पौडी खेल्न गएका वडा नं ८ का २५ वर्षीय शेख फिरोज आज अपराह्न ३ बजे बेपत्ता भएको प्रहरीले जनाएको छ। 

प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय राजपुरीका प्रमुख प्रहरी नायव निरीक्षक दीपक गुप्ताले बताए।

शेख फिरोजसँगै नदीमा बेपत्ता भएका र सोही ठाउँका ३० वर्षीय हजारी मियाँलाई घटनास्थलबाट ३०० मिटर पर जीवितै उद्धार गरिएको प्रहरी नायव निरीक्षक गुप्ताले बताए। रासस

" /> राैतहट। राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन्।

नदीमा पौडी खेल्न गएका वडा नं ८ का २५ वर्षीय शेख फिरोज आज अपराह्न ३ बजे बेपत्ता भएको प्रहरीले जनाएको छ। 

प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय राजपुरीका प्रमुख प्रहरी नायव निरीक्षक दीपक गुप्ताले बताए।

शेख फिरोजसँगै नदीमा बेपत्ता भएका र सोही ठाउँका ३० वर्षीय हजारी मियाँलाई घटनास्थलबाट ३०० मिटर पर जीवितै उद्धार गरिएको प्रहरी नायव निरीक्षक गुप्ताले बताए। रासस

"> पौडी खेल्न गएका एक युवक बेपत्ता: Dekhapadhi नदीमा पौडी खेल्न गएका २५ वर्षीय शेख फिरोज बेपत्ता
  • शेखसँगै नदीमा बेपत्ता भएका ३० वर्षीय हजारी मियाँलाई घटनास्थलबाट ३०० मिटर पर जीवितै उद्धार
  •  

    ">
    पौडी खेल्न गएका एक युवक बेपत्ता <p style="text-align: justify;">राैतहट।&nbsp;राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन्।</p> <p style="text-align: justify;">नदीमा पौडी खेल्न गएका वडा नं ८ का २५ वर्षीय शेख फिरोज आज अपराह्न ३&nbsp;बजे बेपत्ता भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय राजपुरीका प्रमुख प्रहरी नायव&nbsp;निरीक्षक दीपक गुप्ताले बताए।</p> <p style="text-align: justify;">शेख फिरोजसँगै नदीमा बेपत्ता भएका र सोही ठाउँका ३० वर्षीय हजारी मियाँलाई घटनास्थलबाट ३०० मिटर पर जीवितै उद्धार गरिएको प्रहरी नायव&nbsp;निरीक्षक गुप्ताले बताए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्