कैलाली। सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह कीरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रूपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ ।
धान दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह कीराले पुर्‍याउन सक्ने क्षति रोक्नका लागि यस्तो रणनीति अवलम्बन गरिएको बताए।
यसका लागि सलह कीरा टिपेर ल्याउनेलाई वडा कार्यालयमार्फत् प्रतिकिलो २५ रूपैयाँ प्रोत्साहनस्वरूप दिने निर्णय गरिएको छ।
माछा र कुखुराका लागि पोषिलो दानाका रूपमा मरेको सलह कीरा निकै उपयुक्त हुने कृषि प्राविधिकको भनाइ छ।
क्षेत्रीय कृषि सेवा निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा सलह कीराको नियन्त्रणलगायतको कामका लागि ‘रेपिड रेस्पोन्स टिम’ समेत गठन गरिएको छ।
असार १५ गते मनाइँदै आएको धान दिवस भने यस वर्ष कोभिड-१९ को सङ्क्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। रासस
" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह कीरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रूपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ ।
धान दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह कीराले पुर्‍याउन सक्ने क्षति रोक्नका लागि यस्तो रणनीति अवलम्बन गरिएको बताए।
यसका लागि सलह कीरा टिपेर ल्याउनेलाई वडा कार्यालयमार्फत् प्रतिकिलो २५ रूपैयाँ प्रोत्साहनस्वरूप दिने निर्णय गरिएको छ।
माछा र कुखुराका लागि पोषिलो दानाका रूपमा मरेको सलह कीरा निकै उपयुक्त हुने कृषि प्राविधिकको भनाइ छ।
क्षेत्रीय कृषि सेवा निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा सलह कीराको नियन्त्रणलगायतको कामका लागि ‘रेपिड रेस्पोन्स टिम’ समेत गठन गरिएको छ।
असार १५ गते मनाइँदै आएको धान दिवस भने यस वर्ष कोभिड-१९ को सङ्क्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। रासस
"> सलह कीरालाई माछा र कुखुराको आहार बनाउने तयारी: Dekhapadhi
सलह कीरालाई माछा र कुखुराको आहार बनाउने तयारी
कैलाली। सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह कीरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रूपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ ।
यसका लागि सलह कीरा टिपेर ल्याउनेलाई वडा कार्यालयमार्फत् प्रतिकिलो २५ रूपैयाँ प्रोत्साहनस्वरूप दिने निर्णय गरिएको छ।
माछा र कुखुराका लागि पोषिलो दानाका रूपमा मरेको सलह कीरा निकै उपयुक्त हुने कृषि प्राविधिकको भनाइ छ।
क्षेत्रीय कृषि सेवा निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा सलह कीराको नियन्त्रणलगायतको कामका लागि ‘रेपिड रेस्पोन्स टिम’ समेत गठन गरिएको छ।
असार १५ गते मनाइँदै आएको धान दिवस भने यस वर्ष कोभिड-१९ को सङ्क्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। रासस
प्रतिक्रिया दिनुहोस्