कैलाली। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) भजनीको स्थानान्तण गरिएको छ।

भजनी नगरपालिका-५, लालबोझीमा नवनिर्मित बीओपीकाे नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनी अत्तरिया बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले संयुक्तरूपमा उदघाटन गरेका छन्।

भजनी नगरपालिका-१ मा नेपाल टेलिकमको टावरसँगै रहेको बीओपीलाई लालबोझीमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले जानकारी दिए।

" /> कैलाली। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) भजनीको स्थानान्तण गरिएको छ।

भजनी नगरपालिका-५, लालबोझीमा नवनिर्मित बीओपीकाे नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनी अत्तरिया बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले संयुक्तरूपमा उदघाटन गरेका छन्।

भजनी नगरपालिका-१ मा नेपाल टेलिकमको टावरसँगै रहेको बीओपीलाई लालबोझीमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले जानकारी दिए।

"> बीओपी भजनीको स्थानान्तरण: Dekhapadhi
बीओपी भजनीको स्थानान्तरण <p style="text-align: justify;">कैलाली। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) भजनीको स्थानान्तण गरिएको छ।</p> <p style="text-align: justify;">भजनी नगरपालिका-५,&nbsp;लालबोझीमा नवनिर्मित बीओपीकाे&nbsp;नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनी अत्तरिया बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले संयुक्तरूपमा उदघाटन गरेका छन्।</p> <p style="text-align: justify;">भजनी नगरपालिका-१ मा नेपाल टेलिकमको टावरसँगै रहेको बीओपीलाई लालबोझीमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरका गणपति&nbsp;सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्