काठमाडौं। गायक सुगम पोखरेलले विभिन्न कार्यक्रमबाट पाउनुपर्ने बाँकी पारिश्रमिक नदिए नामसहित तस्बिर सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

गत वर्ष नेपाल तथा नेपाल बाहिर आयोजित कार्यक्रमबाट पाउनुपर्ने बाँकी पारिश्रमिक अहिलेसम्म नदिएको भन्दै २४ घण्टाभित्र यसको उचित समाधान खोज्न भनेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै पोखरेलले पारिश्रमिक नदिएर आयोजकहरुले झुलाईराखेको भन्दै २४ घण्टाभित्र उचित समाधान दिन आयोजनकलाई भनेका हुन्। उक्त अवधिमा कुनै समाधान ननिकालेको खण्डमा नामसहित तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने चेतावनी दिएका छन्।

उनले स्टाटसमा लेखेका छन्, "अति भयो त्यसैले लेख्न बाध्य भएँ ! गएको वर्ष देश अनि विदेशमा गएका केही कार्यक्रमको पाउन बाँकी पारिश्रमिक, आयोजक साथीहरूले झुलाईराखेको महशुस भयो। त्यसैले २४ घण्टाभित्र यसको उचित समाधान नभएमा तपाईंहरुको सुन्दर तस्बिरसहित नाम सार्वजनिक गर्नेछु।"

आफ्नो सहनशिलतालाई कमजोरी ठान्नेले गम्भीर भूल गरेको भन्दै अब सम्झौता पत्रअनुसार कानूनी उपचारको बाटोमा समेत जाने उनले बताएका छन्।

यी सबै कार्यक्रमहरु ७ महिनादेखि एक वर्ष अगाडिसम्म नै सम्पन्न भएसकेकाले कोरोनालाई कारण देखाउन नपाइने उनको भनाई छ।

" /> काठमाडौं। गायक सुगम पोखरेलले विभिन्न कार्यक्रमबाट पाउनुपर्ने बाँकी पारिश्रमिक नदिए नामसहित तस्बिर सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

गत वर्ष नेपाल तथा नेपाल बाहिर आयोजित कार्यक्रमबाट पाउनुपर्ने बाँकी पारिश्रमिक अहिलेसम्म नदिएको भन्दै २४ घण्टाभित्र यसको उचित समाधान खोज्न भनेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै पोखरेलले पारिश्रमिक नदिएर आयोजकहरुले झुलाईराखेको भन्दै २४ घण्टाभित्र उचित समाधान दिन आयोजनकलाई भनेका हुन्। उक्त अवधिमा कुनै समाधान ननिकालेको खण्डमा नामसहित तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने चेतावनी दिएका छन्।

उनले स्टाटसमा लेखेका छन्, "अति भयो त्यसैले लेख्न बाध्य भएँ ! गएको वर्ष देश अनि विदेशमा गएका केही कार्यक्रमको पाउन बाँकी पारिश्रमिक, आयोजक साथीहरूले झुलाईराखेको महशुस भयो। त्यसैले २४ घण्टाभित्र यसको उचित समाधान नभएमा तपाईंहरुको सुन्दर तस्बिरसहित नाम सार्वजनिक गर्नेछु।"

आफ्नो सहनशिलतालाई कमजोरी ठान्नेले गम्भीर भूल गरेको भन्दै अब सम्झौता पत्रअनुसार कानूनी उपचारको बाटोमा समेत जाने उनले बताएका छन्।

यी सबै कार्यक्रमहरु ७ महिनादेखि एक वर्ष अगाडिसम्म नै सम्पन्न भएसकेकाले कोरोनालाई कारण देखाउन नपाइने उनको भनाई छ।

"> पारिश्रमिक नदिने व्यक्तिको नाम र तस्बिर सार्वजनिक गर्ने गायक सुगम पोखरेलको चेतावनी: Dekhapadhi
पारिश्रमिक नदिने व्यक्तिको नाम र तस्बिर सार्वजनिक गर्ने गायक सुगम पोखरेलको चेतावनी
काठमाडौं। गायक सुगम पोखरेलले विभिन्न कार्यक्रमबाट पाउनुपर्ने बाँकी पारिश्रमिक नदिए नामसहित तस्बिर सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

गत वर्ष नेपाल तथा नेपाल बाहिर आयोजित कार्यक्रमबाट पाउनुपर्ने बाँकी पारिश्रमिक अहिलेसम्म नदिएको भन्दै २४ घण्टाभित्र यसको उचित समाधान खोज्न भनेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै पोखरेलले पारिश्रमिक नदिएर आयोजकहरुले झुलाईराखेको भन्दै २४ घण्टाभित्र उचित समाधान दिन आयोजनकलाई भनेका हुन्। उक्त अवधिमा कुनै समाधान ननिकालेको खण्डमा नामसहित तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने चेतावनी दिएका छन्।

उनले स्टाटसमा लेखेका छन्, "अति भयो त्यसैले लेख्न बाध्य भएँ ! गएको वर्ष देश अनि विदेशमा गएका केही कार्यक्रमको पाउन बाँकी पारिश्रमिक, आयोजक साथीहरूले झुलाईराखेको महशुस भयो। त्यसैले २४ घण्टाभित्र यसको उचित समाधान नभएमा तपाईंहरुको सुन्दर तस्बिरसहित नाम सार्वजनिक गर्नेछु।"

आफ्नो सहनशिलतालाई कमजोरी ठान्नेले गम्भीर भूल गरेको भन्दै अब सम्झौता पत्रअनुसार कानूनी उपचारको बाटोमा समेत जाने उनले बताएका छन्।

यी सबै कार्यक्रमहरु ७ महिनादेखि एक वर्ष अगाडिसम्म नै सम्पन्न भएसकेकाले कोरोनालाई कारण देखाउन नपाइने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्