कैलाली। धनगढी उपमहानगरपालिकाले सपिङ कम्प्लेक्समा व्यवसाय गरिरहेकाहरूको तीन महिनाको भाडामा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको छ। 

व्यवसायीहरूको अनुरोधपछि भाडामा छुट दिइएको नगर प्रमुख नृपबहादुर वडले बताए। 

लकडाउनका कारण व्यवसाय ठप्प भएको भन्दै उपमहानगरपालिकाले चैत ११ गते देखि असार १ गतेसम्मको भाडा छुट गरेको नगर प्रमुख वडले बताए। 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको टोलीले भाडामा छुट दिन गरेको आग्रह र व्यवसायीकाे अनुरोधपछि भाडामा छुट गरिएको प्रमुख वडले बताए।

" /> कैलाली। धनगढी उपमहानगरपालिकाले सपिङ कम्प्लेक्समा व्यवसाय गरिरहेकाहरूको तीन महिनाको भाडामा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको छ। 

व्यवसायीहरूको अनुरोधपछि भाडामा छुट दिइएको नगर प्रमुख नृपबहादुर वडले बताए। 

लकडाउनका कारण व्यवसाय ठप्प भएको भन्दै उपमहानगरपालिकाले चैत ११ गते देखि असार १ गतेसम्मको भाडा छुट गरेको नगर प्रमुख वडले बताए। 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको टोलीले भाडामा छुट दिन गरेको आग्रह र व्यवसायीकाे अनुरोधपछि भाडामा छुट गरिएको प्रमुख वडले बताए।

"> सपिङ कम्प्लेक्समा व्यवसाय गरिरहेकाहरूको तीन महिनाको भाडामा ५० प्रतिशत छुट: Dekhapadhi
सपिङ कम्प्लेक्समा व्यवसाय गरिरहेकाहरूको तीन महिनाको भाडामा ५० प्रतिशत छुट <p style="text-align: justify;">कैलाली। धनगढी उपमहानगरपालिकाले सपिङ कम्प्लेक्समा व्यवसाय गरिरहेकाहरूको तीन महिनाको भाडामा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">व्यवसायीहरूको अनुरोधपछि भाडामा छुट दिइएको नगर प्रमुख नृपबहादुर वडले बताए।&nbsp;</p> <p style="text-align: justify;">लकडाउनका कारण व्यवसाय&nbsp;ठप्प भएको भन्दै उपमहानगरपालिकाले चैत ११ गते देखि असार १ गतेसम्मको भाडा छुट गरेको नगर प्रमुख वडले बताए।&nbsp;</p> <p style="text-align: justify;">कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको टोलीले भाडामा छुट दिन गरेको आग्रह र व्यवसायीकाे&nbsp;अनुरोधपछि भाडामा छुट गरिएको प्रमुख वडले बताए।</p>
प्रतिक्रिया दिनुहोस्