काठमाडौं। अवैध रुपमा सञ्चय गरेर राखेको बुद्धचित्तको बुनेको मालासहित काठमाडौंबाट एकजना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भु बडेगाल बस्ने सरोज तिम्सिनालाई बुद्धचित्तको माला र बुन्न बाँकी रहेको बुद्धचित्त सहित पक्राउ गरेको हो।
घरमा अवैध रुपमा राखिएको भन्ने सूचनाको आधारमा प्रहरीले घरमा खानतलासी गरेको थियो। जहाँ बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी बरामद गरियो।
सानो माला ४ सय १६ थान र ठूलो माला ६ थान बरामद गरिएको स्वयम्भू प्रहरीले जनाएको छ। बरामद भएको बुद्धचित्तसहित पक्राउ परेका तिम्सिनालाई थप अनुसन्धानका लागि प्रहरीले डिभिजन वन कार्यालय काठमाडौंको जिम्मा लगाएको छ।

बुद्धचित्तको मालासहित काठमाडौंबाट एकजना पक्राउ