काठमाडौं। कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले एकजनालाई पक्राउ गरेको छ।

२१ वर्षीया श्रीमती रुन्चीदेवी सदालाई कुटपिट गरी हत्या गरेको आरोपमा हंसपुर नगरपालिका-५ का २५ वर्षीय सुरेश सदालाई आज दिउँसो पक्राउ गरिएको हो।

सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय सुगानिकाशबाट र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

" /> काठमाडौं। कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले एकजनालाई पक्राउ गरेको छ।

२१ वर्षीया श्रीमती रुन्चीदेवी सदालाई कुटपिट गरी हत्या गरेको आरोपमा हंसपुर नगरपालिका-५ का २५ वर्षीय सुरेश सदालाई आज दिउँसो पक्राउ गरिएको हो।

सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय सुगानिकाशबाट र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

"> कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ: Dekhapadhi
कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं। कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले एकजनालाई पक्राउ गरेको छ।

२१ वर्षीया श्रीमती रुन्चीदेवी सदालाई कुटपिट गरी हत्या गरेको आरोपमा हंसपुर नगरपालिका-५ का २५ वर्षीय सुरेश सदालाई आज दिउँसो पक्राउ गरिएको हो।

सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय सुगानिकाशबाट र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्