काठमाडौं। गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरियो।
शल्यक्रियापछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा केही दिन आराम गरे।
त्यही बेला उनले एउटा कविता कोरे। ‘बन्छ अब नमूना नेपाल’लाई डा. रमेशसिंह भण्डारीले गाएर प्रधानमन्त्रीलाई सुनाएका थिए।
प्रधानमन्त्रीको शल्यक्रिया गरेका डा. भडारीले नै उक्त गीत तयार पारेर सार्वजनिक गरेका छन्।
उक्त गीतमा संगीत पनि भण्डारीले नै भरेका हुन्।
प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएपछि कविता ‘बन्छ अब नमुना नेपाल’ सार्वजनिक भएको थियो। त्यही कवितालाई डा. भण्डारीले गीत बनाएका हुन्।
उक्त गीतमा निरन डंगोलले संगीत संयोजन, मिक्स र माष्टरको काम गरेका छन् भने क्रिएटिभ टिमका पवित्र शाक्य, विपिन कपाली र सागर राजले भिडिओ निर्माण गरेका हुन्।

प्रधानमन्त्री ओलीको गीत ‘बन्छ अब नमूना नेपाल’ मा डा. रमेश भण्डारीको स्वर : Dekhapadhi
प्रधानमन्त्री ओलीको गीत ‘बन्छ अब नमूना नेपाल’ मा डा. रमेश भण्डारीको स्वर