काठमाडौं। पछिल्लो २४ घण्टामा देशैभरबाट १७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित डिस्चार्ज भएका हुन्।

स्वास्थ्य तथा जनसंख्याका अनुसार १३ जना महिला र १६६ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन्।

हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएका ३ हजार १३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा देशैभरबाट १७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित डिस्चार्ज भएका हुन्।

स्वास्थ्य तथा जनसंख्याका अनुसार १३ जना महिला र १६६ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन्।

हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएका ३ हजार १३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

"> पछिल्लो २४ घण्टामा देशैभरबाट १७९ जना कोरोना संक्रमणमुक्त: Dekhapadhi
पछिल्लो २४ घण्टामा देशैभरबाट १७९ जना कोरोना संक्रमणमुक्त <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा देशैभरबाट १७९ जना कोरोना संक्रमित&nbsp;डिस्चार्ज भएका छन्।</p> <p style="text-align: justify;">विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित डिस्चार्ज भएका हुन्।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्याका अनुसार १३ जना महिला र १६६ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन्।</p> <p style="text-align: justify;">हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएका ३ हजार १३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्