काठमाडौं। कोभिड-१९ पोजिटिभ हुनेको सङ्ख्या एक करोड नाघेको जोन्स हप्किन्स युनिभर्सिटीले जानकारी दिएको छ।

संसारभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आइतबार एक करोड, एक हजार पाँच सय २७ पुगेको छ। यो रोगबाट मृत्यु हुनेको सङ्ख्या चार लाख, ९९ हजार एक सय २४ पुगेको छ।

मे महिनाको आरम्भदेखि नै सामाजिक दूरीको नियम खेलकुदलगायत अन्य क्षेत्रमा हलुका बनाइएको थियो।

अमेरिका, ब्राजिललगायत भारतमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम देखिएको छ।

" /> काठमाडौं। कोभिड-१९ पोजिटिभ हुनेको सङ्ख्या एक करोड नाघेको जोन्स हप्किन्स युनिभर्सिटीले जानकारी दिएको छ।

संसारभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आइतबार एक करोड, एक हजार पाँच सय २७ पुगेको छ। यो रोगबाट मृत्यु हुनेको सङ्ख्या चार लाख, ९९ हजार एक सय २४ पुगेको छ।

मे महिनाको आरम्भदेखि नै सामाजिक दूरीको नियम खेलकुदलगायत अन्य क्षेत्रमा हलुका बनाइएको थियो।

अमेरिका, ब्राजिललगायत भारतमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम देखिएको छ।

"> कोरोना सङ्क्रमित करोड नाघे: Dekhapadhi
कोरोना सङ्क्रमित करोड नाघे <p style="text-align: justify;">काठमाडौं। कोभिड-१९ पोजिटिभ हुनेको सङ्ख्या एक करोड नाघेको जोन्स हप्किन्स युनिभर्सिटीले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">संसारभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आइतबार एक करोड, एक हजार पाँच सय २७ पुगेको छ। यो रोगबाट मृत्यु हुनेको सङ्ख्या चार लाख, ९९ हजार एक सय २४ पुगेको छ।</p> <p style="text-align: justify;">मे महिनाको आरम्भदेखि नै सामाजिक दूरीको नियम खेलकुदलगायत अन्य क्षेत्रमा हलुका बनाइएको थियो।</p> <p style="text-align: justify;">अमेरिका, ब्राजिललगायत भारतमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्