काठमाडाैं। प्युठानमा आज थप २९ जनामा काेराेना भाइरस संक्रमण देखिएकाे छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएकाे परीक्षणमा प्युठान नगरपालिकाका चारजना, मल्लरानी गाउँपालिकाका सातजना, मान्डवीका ६ जना, सरुमारानीका पाँचजना र स्वर्गद्वारीका सातजनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
सबै अवस्था सामान्य रहेकाे स्वास्थ्य कार्यालय प्युठानले जनाएकाे छ।
याे सँगै कूल संक्रमितकाे संख्या २९५ पुगेकाे छ।
" />

">
प्युठानमा थपिए २९ काेराेना संक्रमित: Dekhapadhi
प्युठानमा थपिए २९ काेराेना संक्रमित
<p style="text-align: justify;">काठमाडाैं। प्युठानमा आज थप २९ जनामा काेराेना भाइरस संक्रमण देखिएकाे छ।</p>
<p style="text-align: justify;">प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएकाे परीक्षणमा प्युठान नगरपालिकाका चारजना, मल्लरानी गाउँपालिकाका सातजना, मान्डवीका ६ जना, सरुमारानीका पाँचजना र स्वर्गद्वारीका सातजनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। </p>
<p style="text-align: justify;">सबै अवस्था सामान्य रहेकाे स्वास्थ्य कार्यालय प्युठानले जनाएकाे छ। </p>
<p style="text-align: justify;">याे सँगै कूल संक्रमितकाे संख्या २९५ पुगेकाे छ। </p>